शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्पोरेट

‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आफ्ना प्रयाेगकर्ताहरूकाे स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगकाे सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ।  मात्र रु. 760 बाट सुरु हुने ...