शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विविध

देशको आर्थिक सुधार पहिलो प्राथमिकता हो : मन्त्री राई

काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक अवस्था सुधार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विकास निर्माणका कामलाई तीव्र ...