शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नीतिकथा

के हो दुःखको कारण ?

एक दिन एउटी बालिका खेल्दै ठूलो कोठामा पुगिन् । भित्तामा सयौँ ऐना टाँसिएका थिए । भित्र छिर्नासाथ आफू जस्तै सयौँ बालिका देखिन् । उनी जे गर्थिन् उनीहरू पनि त्यस्तै गर्थे । यो देखेर उनी निकै ...