शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खबर विविध

आयातमा अनिवार्य स्टिकरको व्यवस्था हटाउन व्यवसायीको माग

काठमाडौँ । इम्पोटर्स एसोशिएसन अफ नेपालले तयारी बस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार झन् बढ्न सक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पैठारीमा लेबलिङ स्टिकरको जटिलता तथा सम्भावित ...