केन्द्रीय संस्करण

सामान्य ज्ञान

झरनाको पानी किन सेतो देखिन्छ ? access_timeसाउन १८, २०७७

झरनाको पानी सामान्यतः सेतो देखिन्छ । हाम्रो मनमा जिज्ञासा उठ्न सक्छ : पारदर्शी हुने पानी झरनाबाट बग्दा चाहिँ किन सेतो देखिन्छ होला ? यसका पछाडि वैज्ञानिक कारण लुकेको हुन्छ ।  कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी...

मृतसागर भनेको के हो ? access_timeसाउन १४, २०७७

तपाई हामीले पुस्तकमा पढेका छौं– संसारको सबैभन्दा होचो ठाउँ हो–मृत सागर । अनि, हामीले पढेका छौं– संसारमै सबैभन्दा नुनिलो पानीको सागर, जहाँ मान्छे डुब्दैन, त्यो पनि मृतसागर नै हो । आखिर यो मृत सागर भनेको के हो ? यो सागर छ कहाँ ? इजरायल ...

हथौडा जस्तो टाउको भएको सार्क माछा access_timeसाउन १४, २०७७

    समुद्रमा एक अनौठो किसिको सार्क माछा पाइन्छ, जसको टाउकोमा घन (ह्याम्मर) जस्तो ठुलो फैलिएको डल्लो हुन्छ । त्यही डल्लोको कारण यस सार्कलाई ह्यामर हेड सार्क भनिन्छ । समुद्रमा करीब १० थरिका सार्कमाछाहरु पाइन्छन् । ती मध्येको एक यो सार्क हो । यो सार्क अर...

सूर्योदयको देशः जापान access_timeअसार २२, २०७७

जापान एसियाको सबैभन्दा धनी र विश्वकै विकसित राष्ट्रहरु मध्ये एक हो । यो प्रशान्त महासागरमा एसियाको पूर्वी भागमा रहेको छ । जापान मुख्य चार टापुले बने पनि त्यहाँ अन्य हजारौँ स–साना टापुहरु रहेका छन् । यसको क्षेत्रफल करिब ३७७,८३७ वर्ग किलोमिटर रहेको छ ।  जापा...

पत्याउनुहोस् वा नपत्याउनुहोस् access_timeबैशाख १८, २०७७

– संसारभरिको नूनलाई एकत्रित गर्ने हो भने त्यसले पूरै यूरोप महादेशलाई पाँच किलोमिटर बाक्लो तहमा ढाक्न सक्छ । – संसारका १० उच्च शिखरहरु हिमालय क्षेत्रमा पाइन्छ । तीमध्ये पनि ८ वटा त नेपालमै पर्छन् । – संसारका जुनसुकै ठाउँमा पनि इन्द्रेणीको रंगको...

जागिर खान लिखित प्रतियोगिता परीक्षा लिने प्रचलन कहाँबाट शुरु भयो ? access_timeपुस १९, २०७६

  स्थायी सरकारी जागीर खानको लागि निश्चित प्रक्रियाहरु पुरा गर्नु  पर्छ । ती मध्ये लिखित प्रतियोगिता परीक्षा पनि हो । लोक सेवा आयोगले सञ्चालन गर्ने त्यस्तो लिखित परिक्षामा राम्रो अंक ल्याउने परिक्षार्थीले सरकारी जागीर खाने मौका पाउँछ । सरकारी बाहेक अन्य संस्था...

जनावर सम्बन्धी रोचक जानकारी access_timeकात्तिक ७, २०७६

हामीले यहाँ जनावरहरुका बारेमा केही रोचक जानकारीहरु प्रस्तुत गरेका छौं । https://static.scientificamerican.com एक पटकमा ४०–५० देखि ९० वटासम्म बच्चा पाएर मर्ने जीवको नाम “बिच्छी” हो । https://i0.wp.com गैडा ५ किसिमको हुन्छ ...

जेट लीको वास्तविक नाम access_timeभदौ ३१, २०७६

१     जेट लीको वास्तविक नाम के हो ?        क) ह्वान जु ली ख) लि लियान जी ग) लि उ वीन २     विश्वकप फुटबल कति वर्षको अन्तरालमा खेलाइन्छ ?        क) ३ ख) ५ ...

दिमाग खियाउनु होस् access_timeमाघ १८, २०७५

१. कहाँ खुसी सधैं पाउन सकिन्छ ? २. तिमीले मेरो छाला निकाल्यौ पनि म तिमीलाई रुवाउँछु् म को हुँ ? ३. एउटा कमिला एक दिनमा १५ मिटर अग्लो पर्खालको ५ मिटर चढ्दोरहेछ । रातमा चार मिटर तल झर्दोरहेछ । अब भन्नुहोस्, त्यो कमिलाले कति दिनमा पुरै पर्खाल चढ्छ ? ४. एक दिन दुईव...

सामान्य ज्ञान access_timeमाघ १८, २०७५

० डा. इभानोभिच मेण्डलीफको जन्म सन् १८३४ फेब्रुवरी १ तारिखका दिन रुसमा भएको थियो । उनले तत्त्वको गुण र तिनको परमाणु भारको साथै पेरियोडिक तरिकाले बदलिरहन्छन् भन्ने सिद्धान्त स्थापना गरी पेरियोडिक टेबल बनाएका थिए ।   ० कमनवेल्थ खेलकुद प्रतियोगिता राष्ट्र मण्डलका सदस्...