केन्द्रीय संस्करण

अनौठो कुरा

पुल बनाएर खोला तर्ने, सिंगो गैंडा पनि खाइदिने डरलाग्दो कमिला access_timeजेठ १, २०७६

पुल बनाएर खोला पार गर्ने कमिला ! कमिलाको एउटा यस्तो जाति पनि हुन्छ, जसले पुल बनाएर खोलासमेत पार गर्छ ! एउटा मरेको सिंगो गैंडालाई नै तीन दिनभन्दा पनि कम समयमा सफाचट पारिदिने कमिलाको प्रजाति पनि हुन्छ ! –यो कुरा सुन्दा तपाईं हामीलाई अचम्म लाग्न सक्छ ...

जनवारले पनि कुरा बुझ्छन् ! access_timeमाघ १६, २०७५

हो, जनावरहरुले हामी मानिस जस्तै एक अकाले भनेको बुझ्ने गर्छन् । उनीहरु  हामी जस्तो बोल्न भने अवश्य सक्दैनन् तर विशेष प्रकारको आवाज निकालेर वा संकेत प्रदान गरेर एक आपसमा कुरा गर्ने गर्छन् । हामी मानिसमा पनि सबै कुरा बोलेर वा शब्दको माध्यमबाट मात्र एक अर्का सँग कुर...

मानव शरीरका अनौठा केही कुरा access_timeमाघ १६, २०७५

मानिसको शरीरमा सधैं बृद्धि भइरहने रहने अंग कलेजो पनि हो। यदि दुर्घटना वा बिरामीको कारणले मानिसको कलेजो दुई तिहाई भाग फ्याँक्नु पर्यो भने पनि चिन्ता गर्नुपर्दैन । त्यो चार हप्ताको समयमा नै फेरि पहिलेकै जस्तो आकारमा बढ्न सक्छ । यदि एउटा मान्छे ६२ के.जी.को छ भने, उस...

हाम्रो छाला कति बाक्लो हुन्छ ? access_timeमाघ १५, २०७५

छाला हाम्रो शरीरको सबैभन्दा बाहिरी भाग हो । यसका दुई तहहरु हुन्छन्– डर्मिस र इपिडर्मिस । हाम्रो आँखाले देखिने छालाको भागलाई इपिडर्मिस भनिन्छ । यो बलिया कोषहरुबाट बनेको हुन्छ । पुरानो भएपछि छालाको यो भाग मर्छ । त्यसरी मरेको कोषहरुको ठाउँमा नयाँ कोषहरु पलाउने ...

सबैभन्दा अचम्मको वस्तु मस्तिष्क access_timeमाघ १५, २०७५

ब्रम्हाण्डकै  सबैभन्दा अचम्मको वस्तु के हो ? प्रश्नको जवाफ धेरै हुन सक्छ । तर केही केही वैज्ञानिकहरु चाहिँ हाम्रो मस्तिष्कलाई नै संसारकै सबैभन्दा अचम्मको चीज मान्ने गर्छन् । उनीहरुका अनुसार, टाढा टाढा ब्रम्हाण्डका धेरै कुराहरु पत्ता लगाउने मानिसले अझै मानिसको मस्तिष्क...