शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ब्लग

एनआरएनए विभाजनको भागिदार कांग्रेस हुनु हुँदैन

गैरआवासीय नेपाली संघको निर्वाचन गत असोजमा काठमाडौँमा सहमतिमा भयो । निर्वाचन गराउने प्रविधि र कम्पनी समेत एकमतले छनोट गरियो । यसमा कसैले असहमति जनाएको वा ‘नोट अफ डिसेन्ट’ लेखेको सुनिएन । उम्मेदवार बन्ने, विधानविपरीत समूह ...