शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्लग

रित्ता भए गाउँघर, गर्ने के ?

आज हाम्रा खेतबारी सबै बाँझा छन् । गाउँ उराठलाग्दो छ । बुढाबुढी र केटाकेटीबाहेक गाउँघरमा मुस्किलले युवा भेटिन्छन् । देशमा रोजगारी र अवसर नभएपछि युवायुवती विदेश पलायन छन् । कोही पढ्न र काम गर्नका लागि ...