केन्द्रीय संस्करण

बैँक/वीमा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेअड्डामा access_timeबैशाख ६, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गाअड्डामा संचालनमा आएको छ ।  शाखाको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसह...

सिटिजन्स बैंकद्वारा सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग access_timeबैशाख ६, २०७६

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्ने हेतुले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख  कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उ...

सिद्धार्थ बैंकको सिद्धार्थ सजिलो बचत खाता संचालनमा access_timeबैशाख ५, २०७६

काठमाडौं– सिद्धार्थ बैंकले सिद्धार्थ सजिलो बचत खाता संचालनमा ल्याएको छ । नेपाल सरकार तथा राष्ट्र बैंकको नियम अन्तर्गत सबै नेपालीको बैंक खाता खोल्ने अभियान बमोजिम सिद्धार्थ बैंक लिमिटडेले वैशाख १ गते देखि लागु हुने गरी सिद्धार्थ सजिलो बचत खाता संचालनमा ल्याएक...

कुमारी बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता access_timeबैशाख ५, २०७६

काठमाडौं– कुमारी बैंक लिमिटेड र ब्लु क्रस हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र ब्लु क्रस हस्पिटल बीच सम्झौता भएको हो । कुमारी बैंकका नायब प्रमुख कार्...

राष्ट्रिय वाणिज्य बैंकले खोल्यो मिनभवनमा जेष्ठ नागरिकको खाता access_timeबैशाख ५, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले मिनभवनमा जेष्ठ नागरिकको खाता खोलेको छ । समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता ‘खोलौ बैंक खाता अभियान–२०७६’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैक लिमिटेडको सहकार्य र अग्रज समाज नेपालको आयोजनामा मिनभवन स्...

अव मलेसियाबाट पनि मेगा रेमीट सेवा access_timeबैशाख ५, २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।  मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेस...

मुक्तिनाथ विकास वैंकको ‘ मेरो पहिलो बचत खाता’ सञ्चालनमा access_timeबैशाख ५, २०७६

काठमाडौं– मुक्तिनाथ विकास वैंकको ‘ मेरो पहिलो बचत खाता’ सञ्चालनमा आएको छ । आफ्नो स्थापना कालदेखि नै ‘१ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी’ नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विक...

युनाइटेड इन्स्योरेन्सको बिमा योजना सिटिजन्स बैंकका सवै शाखामा access_timeबैशाख ५, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बिमा सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको निर्र्...

नबिल ब्यालेन्स फन्ड–२ योजना सार्वजनिक access_timeबैशाख ४, २०७६

काठमाडौं– नविल बैंकले पूँजी बजारमा सामूहिक लगानीका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको छ । पूँजी बजारमा लगानी गर्न समस्या भईरहेका बेला सो बैंकले ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको हो । बुधबार काठमाडौंमा पत्रक...

अजोड इन्स्योरेन्सको शाखा इटहरीमा access_timeबैशाख ४, २०७६

इटहरी– अजोड इन्स्योरेन्स लिमिटेडले सुनसरीको इटहरीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको उद्योग वाणिज्य महासंघ सुनसरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयूक्त रुपमा गरे ।   

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’ सुरु access_timeबैशाख ४, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता...

राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर access_timeबैशाख ४, २०७६

राजविराज– सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहकाबीच बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् । आजैदेखि सञ्...

प्रभु बैंकको कर्जा योजना, ५.२ प्रतिशत ब्याजदरमा ऋण access_timeबैशाख ४, २०७६

काठमाडौं– प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिनेगरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलियतपूर्ण कर्जाका लागि ५.२ प्रत...

कामना सेवाकोे ८२ औं शाखा धरानमा access_timeबैशाख ३, २०७६

धरान– कामना सेवा विकास बैंक लिमिटेडले ८२ औं शाखा सुनसरीको धरानमा संचालनमा ल्याएको छ । आफ्नो सेवा विस्तारको क्रममा सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित छाता चोकमा आफ्नो ८२ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । शाखाको बैंकका संचालक देव...

महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई मुक्तिनाथ विकास बैंकको सहयोग access_timeबैशाख ३, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त कमल पोखरीलाई सहयोग गरेको छ । बैंकले काठमाडौं महानगरपालिका १ स्थित महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्ब...

एभरेष्ट बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा १५ प्रतिशत छुट access_timeबैशाख ३, २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गर्ने उद्देश्यले चिरायु नेशनल हस्पिटलसँग सम्झौता गरेको छ । नेपालको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर ...

‘सेञ्चुरी सबैको खाता’ योजना संचालनमा access_timeबैशाख ३, २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सबैको खाता’ संचालनमा ल्याएको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको ख...

धादिङकोे गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर access_timeबैशाख ३, २०७६

धादिङ–ग्लोबल आइएमई बैंकले मिति बैशाख २ गते देखि धादिङको गल्छी गाँउपालिका ६ स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।  धादिङको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै ...

पालुङटारमा एनसीसी बैंकको शाखा विस्तार access_timeबैशाख २, २०७६

गोरखा– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ पालुङटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । पालुङटारमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२३ पुगेको छ । पालुङटार र आसपासका क्षेत्रमा सेवा पु¥...

कुमारी बैंक पुरस्कृत access_timeबैशाख २, २०७६

काठमाडौं– हालै भारतको मैसुरमा सम्पन्न भएको Infosys Finacle Client Innovation Award 2019  मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो । आफ्नो कोर बैं...

Page 1 of 74