शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया

अब सिटी एक्सप्रेस अस्ट्रेलियाबाट रकम पठाउँदा शुल्क नलाग्ने, ३० मिनेट मै ग्राहकको हातमा

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा  पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ...