केन्द्रीय संस्करण

अस्ट्रेलिया

एनआरएन उपाध्यक्षमा धर्मराज अधिकारीद्वारा उम्मेदवारी घोषणा access_timeभदौ ६, २०७६

अस्ट्रेलिया –आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनअराएन) को विश्व सम्मेलनमा वर्तमान ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका छन् ।  नुवाकोटको तारुकामा जन्मिएर लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल...

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अध्यक्षमा राजवंशी access_timeसाउन २५, २०७६

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको कार्यसमिति घोषणा गरिएको छ । मेलवर्नमा पत्रकार सम्मेलन गर्दै प्रनेएस अष्ट्रेलिया घोषणा गरिएको हो । समितिको प्रमुख सल्लाहकार डा. रामकृष्ण निरौला रहेका छन् भने सललाहकारमा दीपक गौतम, अध्यक्ष अजय राजवंशी, वरिष्ठ उपाध्यक्ष ऋ...

एनआरएनको केन्द्रीय अध्यक्षमा कुमार पन्त नै किन ? access_timeसाउन २२, २०७६

गोरखाको फुजेलमा सामान्य परिवारमा सन् १९७६ मा जन्मिनुभएका कुमार पन्त तिक्ष्ण बुद्धी, शालीन तथा आज्ञाकारी बालव्यक्तित्व उहाँको  असल परिचय थियो ।  अवसरको खोजीमा सपनाको सानो पोको बोकेर सन् १९९७ जर्मन छिरेर पन्तले जीवन एक संघर्ष हो भन्ने आत्मसाथ गरि होटल लाइनमा...

अस्ट्रेलियामा नेपाली संस्कृति एवम् परिकार महोत्सव भव्यताका साथ सम्पन्न access_timeसाउन १४, २०७६

अष्ट्रेलियाको डार्विनमा नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ भव्यताका साथ सम्पन्न भएको छ ।  नेपालीहरुको छाता संगठन (एनएएनटी) द्वारा आयोजित कार्यक्रम डार्विनको मुटुआटर फ्रन्टमा भएको थियो ।  नेपाली संस्कृतिक झाँकिद्वारा कार्यक्रमको शुरुवात भए...

डार्विनमा नेपाली संस्कृति एवम् परिकार महोत्सव हुँदै access_timeसाउन ७, २०७६

अस्ट्रेलियाको डार्विनस्थित नेपालीहरुको छाता संगठन  नेप्लिज एसोसिएयसन अफ नर्दन टेरिटोरी (एनएएनटी) ले नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ आयोजना गर्न लागेको छ।   डार्विनको प्रमुख प्रदर्शनीस्थल  डार्विन वाटर फन्टमा  आगामी जुलाई २७ तारिख श...

अब अष्ट्रेलियामा पनि गोल्डस्टार जुत्ताको स्टोर access_timeअसार ३१, २०७६

सिड्नी । नेपाली ब्रान्ड गोल्डस्टार जुत्ताको स्टोर अष्ट्रेलियामा उद्घाटन गरिएको छ । नेपाली मूलका अस्ट्रेलियन युवा प्रमेज श्रेष्ठले नेपालीको बाक्लो बस्ती रहेको स्थानीय रक्डेल इलाकामा  स्टोरको उद्घाटन गरेका हुन् । प्रमेज  अष्ट्रेलियाको संघीय संसदको गत चुनावमा उम्मेदवार ब...

प्रोफेसनल एजुकेसनले अष्ट्रेलियन शैक्षिक मेला गर्दै access_timeअसार ३१, २०७६

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको अग्रणी परामर्श दातृ संस्था प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मात्र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।  ...

अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्ने access_timeअसार २५, २०७६

काठमाडौँ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले सामुदायिक केन्द्र निर्माण गर्ने भएका छन् । न्यू साउथ वेल्सको कम्बरल्याण्डमा केन्द्रको भवन निर्माण गर्न लागिएको छ । नेपालीहरूको सामाजिक काम, जमघट, चाडपर्व आदिका लागि केन्द्र बनाउन लागिएको केन्द्रका निर्देशक गोवा कटुवालले...

एनआरएन अष्ट्रेलियाको चुनावमा एसएमएस आतङ्क access_timeअसार २१, २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको नयाँ कार्यकालका लागि भएको निर्वाचनमा समूहगत भिडन्त भएको छ । संघको राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावलीमा उम्मेदवारले  राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानल बनाएर चुनाव ...

अस्ट्रेलियामा कामदारको तलब बढ्यो, नेपाली आप्रवासीसहित २२ लाख श्रमिक लाभान्वित access_timeअसार १९, २०७६

अस्ट्रेलिया । अस्ट्रेलियाको ‘फेयर वर्क कमिसन’ले देशको न्यूनतम पारिश्रमिक ३ प्रतिशतले वृद्धि गरेपछि लाखौं अस्ट्रेलियन कामदार लाभान्वित हुने भएका छन् ।  कमिसनले जुलाई १ बाट लागु हुने गरी पारिश्रमिक वृद्धि गरेको हो । नयाँ वृद्धि पछि अब अस्ट्रेलियाली श्रम...

पूर्वमन्त्री डीआर पौडेलको स्मृतिमा सिड्नीमा शोकसभा access_timeअसार ८, २०७६

सिड्नी – पूर्वमन्त्री तथा नेकपाका दिवंगत नेता धनीराम (डीआर) पौडेलको स्मृतिमा सिड्नीमा आइतबार बिहान शोकसभा आयोजना गरिएको छ ।  पौडेलका शुभचिन्तकहरुले उनको सम्झनामा ५३ वटा मैनबत्ती बालेर सेतो गुलाबका थुंगाहरु अर्पण गरेका थिए ।   शोकसभामा ...

अस्ट्रेलियामा सामूहिक ब्रतबन्ध गुन्युचोलो तथा भागवत सप्ताह हुने access_timeजेठ २२, २०७६

अस्ट्रेलिया । नेपालका जगद्गुरु महयोगी सिद्दबाबा कृष्णदास महाराजको प्रत्यक्ष उपस्थितिमा अष्ट्रेलियामा दोस्रो पटक सामूहिक ब्रतबन्ध, गुन्यु चोली तथा भागवत सप्ताह हुन लागेको छ ।  पटक–पटक जमिनमुनि ९ दिनसम्म बिना अक्सिजन भू–समाधि लिएर विश्वलाइ नै आश्चार्यचकित...

ओसेनिया क्षेत्रीय सम्मेलनमा पन्तद्वारा कार्यपत्र प्रस्तुत, नेपालमा लगानी गर्न आह्वान access_timeबैशाख ३०, २०७६

काठमाडौं । अस्ट्रेलियामा सम्पन्न ओसेनिया क्षेत्रीय सम्मेलनमा गैरआवासिय नेपाली संघ (एनआरएन) ले नेपालमा लगानीका लागि सदस्यहरुलाई आह्वान गरेको छ । नेपालको समृद्धिका लागि एनआरएन नेपाली सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउँदै बैठकले लगानीको लागि आह्वान गरेको हो ।  सं...

चुनाव जिते नेपाली समूदायलाई ८ करोड दिने अस्ट्रेलियाका मन्त्रीको घोषणा access_timeबैशाख ३०, २०७६

सिड्नी । अस्ट्रेलियामा यही महिनाको १८ तारिखमा आमनिर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ लिबरल पार्टी र विपक्षी लेबरपार्टीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।   यस्तैमा स्थानीय उम्मेदवारहरु नेपाली समूदायको भोट तानातानमा  लागिपरेका छन् ।  नेपाली समूदा...

ओसेनिया क्षेत्रीय बैठक : नेपालमा सक्दो लगानी गर्ने प्रतिबद्धता access_timeबैशाख २९, २०७६

सिड्नी–गैरआवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।   अस्ट्रेलियाको सिड्नीमा सम्पन्न बैठकले सामूहिक लगानी फण्डमार्फत नेपालको जलविद्युतलगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता गरे...

एनआरएनको तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा हुँदै access_timeबैशाख २१, २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन वैशाख २८ र २९ गते ( मे ११ र १२) अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । सम्मेलनको एनआरएनका नेताहरु सिड्नी जाने क्रम सुरु भएको छ । यही क्रममा शनिबार एनआरएन उपाध्यक्ष कुमार पन्त जर्मनीबाट ...

इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा सांसद पदका उम्मेद्वार access_timeबैशाख २, २०७६

इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा संघीय चुनावको उम्मेद्वार बनेका छन् । उनको नाम सत्तारुढ लिबरल पार्टीले सिफारिस गरेको हो । सिड्नी बस्ने २६ वर्षका प्रमेज श्रेष्ठलाई न्यू साउथ वेल्सको लिबरल पार्टीले सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मद्वारका रुपमा चयन ...

दुई नेपालीबीच सिड्नीमा हिंस्रक झडपः एक जेलमा अर्को अस्पताल भर्ना access_timeचैत १९, २०७५

सोमबार मध्य राती सिड्नीको सिबीडीमा दुई नेपालीबीच हिंस्रक झडप हुँदा एक नेपाली युवकको दिमागमा रक्तश्राव र टाउकोको हड्डी भाँच्चिएपछि अस्पताल भर्ना भएका छन् भने उनका अर्का साथी जेलमा छन् । एनएसडब्लू पुलिसका अनुसार सोमबार स्थानीय समयानुसार राती साढे १२ बजेको उक्त घटनाप...

एनआरएन ओसेनिया क्षेत्रीय भेला सिड्नीमा हुँदै access_timeचैत ८, २०७५

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघले यही आउने मे महिनाको ११ र १२ तारिखमा सिड्नीमा आयोजना गरिने संघको ओसेनिया क्षेत्रीय भेलाबारे सिड्नीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । यस क्षेत्रीय भेलाबारे ओसेनिया क्षेत्रका क्षेत्रीय संयोजक तथा क्षेत्रीय भेलाका...

अष्ट्रेलियाको पिआर लिन अब तीन वर्ष ग्रामीण क्षेत्रमा बस्नुपर्ने, अस्थायी भिसामा भएकालाई थप समस्या access_timeचैत ८, २०७५

अष्ट्रेलियाली सरकारले आप्रवासीका लागि वर्षैपिच्छे प्रदान गर्दै आएको परमानेन्ट भिसा (पिआर) अर्थात् स्थाई बसोबास अनुमतिमा कटौती गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बुधबार नयाँ आप्रवासी नीति ल्याएको घोषणा गरेका छन् । नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलियाले स्व...

Page 1 of 2