शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थनीति

विदेशीलाई ५० वर्ष अनुमति दिने गरी कर्णाली सरकार बनाउँदैछ ‘विद्युत् ऐन’

सुर्खेत । कर्णाली प्रदेश सरकारले विद्युत् सम्बन्धी आफ्नै कानुन बनाउने तयारी थालेको छ । १६ साउनमा बसेको प्रदेश सभा बैठकमा ‘विद्युत् सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पेस भएको छ । जलस्रोत तथा ऊर्जा विकास ...