शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थ अन्तर्वार्ता

‘कक्षा कोठामा नै वित्तीय साक्षरता पढाउनुपर्छ, ८ देखि १२ कक्षाका विद्यार्थीलाई समेट्नुपर्छ’

अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा विश्वव्यापीरूपमा मार्च १८ देखि २४ सम्म ग्लोबल मनी विक मनाइन्छ । ग्लोबल मनी विक मूलतः युवायुवती र बालबालिकालाई वित्तीय साक्षर बनाउने लक्ष्यसहित मनाइन्छ । ओएसीडीका अनुसार ...

चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ : प्रा.डा. ताम्राकार

चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ : प्रा.डा. ताम्राकार

काठमाडाैँ । प्रा. डा.  इन्द्रमान ताम्राकार इलेक्ट्रिकल इन्जिनिरिङ्गका प्राज्ञ एवं शिक्षाविद हुन् । इ. अ. सं. पुल्चोक क्याम्पसमा ४० वर्ष भन्दा वढी प्राध्यापन गराइसकेका डा.  ताम्राकार अन्तरराष्ट्रिय शोधव्यक्ति पनि हुन् ।अहिले उनी काठमाडौं इन्जिनियरिङ कलेज, इलेक्ट्रिकल इन्जिनियरिङ्ग विभागका सल्लाहकार हुन् ।नेपालको इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षा, यसको भविष्य र चुनौतीवारे उनीसँग हाम्रा प्रतिनिधिले लिएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ।  इलेक्ट्रिकल इन्जिनियरिङ विधा र अहिले यसको शिक्षाको अवस्था कस्तो छ ?   इलेक्ट्रिकल इन्जिनियरिङ भनेको उर्जा उत्पादन, विद्युत प्रशारण र विद्युत वितरण क्षेत्र  सँग संवधित इन्जिनियरिङ विधा हो । इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ...