शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिका

अमेरिकामा ७० लाख डलरमा नेपालीले किने होटल

अमेरिका । ७० लाख डलर खर्चिएर नेपालीले अमेरिकामा ‘ला क्विन्ता होटल’ खरिद गरेका छन् । टेक्सासबाट सञ्चालन भइरहेको हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले साझेदारीमा उक्त होटल किनेका हुन् ।  टेक्सासको कार्नेस सिटीमा रहेको उक्त ...