नवराज बराल

बाटो बिरायौ बाबुराम ! access_timeसाउन १९, २०७४

असोज १५ गते । पोखराबाट घरमा पुग्दा साँझ पर्नै लागिसकेको थियो । आमा पिँढीमा बसेर तरकारी काट्दै रहेछिन् । मलाई देखिहालिन् । तर मेरो आगमनले उनमा कुनै खुशीयाली देखिएन । केही बोलिनन् । तरकारी लिएर भित्र छिरिन् । पकाउन थालिन् । अघिपछि देख्नेबित्तिकै खुुशी भइहाल्ने आमा आ...