केन्द्रीय संस्करण

लोकेन्द्र प्रसाद जोशी

स्काभेटर खोलामा खस्दा तीन जना घाइते access_timeपुस १, २०७४

दार्चुला - जिल्लाको मालीकार्जुन गाउँपालिका ८ पस्ती नजिक अनटेष्ट स्काभेटर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बैतडिबाट दार्चुला सदरमुकाम आउँदै गरेको नयाँ स्काभ...

मतदान सकिएपनि सकिएन छटपटी ! access_timeमंसिर १५, २०७४

दार्चुला – ३२ जिल्लाका उम्मेदवारहरुलाई मतदान सकिएपनि मतपरिणाम सार्बजनिक नहुँदा बेचैन भएको छ । मतदाता फकाउन र आफ्नो मत बढाउन  १ महिना धौडधुप गरेका उम्मेदबारहरुलाई मतदानपछि केही फुर्सद भएपनि चैनको निन्द्रा भने पर्न सकेको छैन । ‘मतदान त सकियो तर नत...

दार्चुलामा कसले मार्ला बाजी ? इतिहास रच्ने र भत्काउनेबीच प्रतिस्पर्धा access_timeकात्तिक २८, २०७४

दार्चुला– निर्बाचनको मिति नजिकिदै गर्दा दार्चुलाका राजनीतिक दलहरुले प्रचारप्रसारसँगै कुन क्षेत्र र भेगबाट कति मत आउनसक्छ भनेर चुनावी अंकगणित तयार गर्न थालेका छन् । बिगतदेखीको जनमत, उम्मेदबारको ब्यक्तित्व, संगठन र गरेका कामको प्रभाबका आधारमा जनताले आफ्नो पक्षमा कति...

सडक सञ्जालले नछोएको एक गाउँपालिका: कहिले पुग्ला सडक ? access_timeअसोज १९, २०७४

दार्चुला - जिल्लाको दक्षिणि क्षेत्रमा पर्ने लेकम गाउँपालिका अहिलेसम्म कुनै किसिमको सडक सञ्जालमा नजोडिएको गाउँपालिका हो । सडक समस्याका कारण यहाँका नागरिकले बिभिन्न काममा सास्ती भोग्दै आएका छन् । विकास निमार्णका कामहरुमा यस लेकम गाउँपालिका पछाडी परेको अवस्था छ । सडक...

दार्चुलामा पहिलोपटक विश्व आत्महत्या रोकथाम दिवस मनाइयो access_timeभदौ २५, २०७४

 दार्चुला–दार्चुला जिल्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाइमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जीबन परिवर्तनका लागि एक मिनेट भन्ने नाराकासाथ आइतबार विविध कार्यक्रमको आयोजना गरी पहिलोपटक दिवस मनाइएको हो ।  दिवसको अवसरमा बिद्या...

बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु access_timeभदौ १८, २०७४

 दार्चुला –नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको  परीक्षण आइतबारबाट सुरु गरेको छ ।  दक्षिण कोरिया सरकारको ऋण लगानीमा निर्माण सम्पन्न १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन र बलाँचस्थित सबस्टेसनको परीक्षण स...

कालापानी क्षेत्रमा यसरी बढ्दैछ भारतीय सैनिकको गतिविधि access_timeभदौ १, २०७४

दार्चुला – भारतले त्रिदेशीय सिमाक्षेत्र दार्चुलाको कालापानी क्षेत्रमा आफ्नो सैनिक गतिविधि बढाएको छ । पछिल्लो केही दिनयता भारतीय सेनाले विवादास्पद कालापानीमा सैनिक गतिविधि बढाएपछि सर्बसाधारणमा त्रास फैलिएको छ । चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनियाँ सैनिक...