केन्द्रीय संस्करण

चुरामणि अर्याल

सञ्चारकर्मी चापागाईमाथि दुव्र्यवहार access_timeसाउन १५, २०७५

कपिलवस्तु - कपिलवस्तुमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख हिमाशुं कुमार यादवले सुचना माग्न गएका सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका छन् ।  बितरण केन्द्रले गत आर्थिक बर्षमा ट्रान्सफर्मर बितरण गर्दा र कार्यालयले बितरण गरेको कोटेशनमा अनियमितता भ...

दुई लाख ८० हजार घुससहित शिक्षा कार्यालय प्रमुख प्रकाउ access_timeसाउन १, २०७५

कपिलवस्तु - कपिलवस्तुका साविक जिल्ला शिक्षा अधिकारी तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेन्द्र पराजुली सोमबार दुई लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । शिक्षक सरुवा तथा कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सुचनाको आधारमा अख्तियार दुर...

व्यापारीसँग फिरौती माग्ने प्रहरी फन्दामा access_timeचैत २८, २०७४

कपिलवस्तु - कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्ज लगाएतका स्थानीय व्यापारीलाई एसएमएसमार्फत धम्की दिई फिरौती आतंक मच्चाउने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा महाराजगन्ज नगरपालिका–६ बटकी वुटनिया बस्ने ३१ वर्षीय सलिम मुसलमान छन् । कृष्णनगर नगरप...

व्यापारीलाई कुटपिट गरी दुई लाख चोरी access_timeचैत २८, २०७४

कपिलवस्तु - कपिलवस्तु नगरपालिका– ८ दोहनी चोकमा रहेको नवदुर्गा हार्डवयर पसलका मालिकलाई घर जाने क्रममा गए राति अज्ञात समुहले कुटपिट गरी उनको साथबाट नगद सहित सामग्री लुटेर लगेको छ । मायाँदेवी गाउपालिका–७ हरनामपुर घर भई हाल दोहनी चोकमा पसल गर्दै आएक...

लालपुर्जा माग्दै मेयरलाई ज्ञापन पत्र access_timeचैत १५, २०७४

  कपिलवस्तु लालपुर्जा माग गर्दै राष्ट्रिय मुक्ति आन्दोलन नेपाल कपिलवस्तुले यहाँको बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुलाई ४२ सुत्रिय ज्ञापन पत्र पुुझाएको छ ।  बुधवार नगरपालिका परिसरमा भएको कार्यक्रम मार्फत राष्ट्रिय मुक्ति आन्दोलन नेपालका अध्यक्ष डा...

शिक्षक संगठनको अध्यक्षमा पन्थी निर्वाचित access_timeचैत ११, २०७४

कपिलवस्तु - नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुको जिल्ला अध्यक्षमा रमेश पन्थी निर्वाचित भएका छन् ।  शनिबार तौलिहवामा भएको निर्वाचनबाट प्रत्यासी लिला खनाललाई पराजित गर्दै जनता उच्च मावि पिपराका प्राचार्य समेत रहेका पन्थी अध्यक्षमा निर्वाचित भएका हुन् । जिल्लाको त...

वाणगंगाको दोस्रो नगरसभाबाट ६ वटा विधेयक पारित access_timeचैत १०, २०७४

कपिलवस्तु  कपिलवस्तुको वाणगंगा नगरपालिकाको दोस्रो नगरसभाले नगरपालिकाका ६ वटा विधेयक पारित गरेको छ ।  शुक्रबार कोपवामा सम्पन्न दोस्रो नगरपरिषदले नगरपालिकाको प्रशासकीय कार्यविधि विधेयक, सहकारी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, आर्थिक कार्यविधि नियमित...

वन डढेलो व्यवस्थापनमा सामुदायिक वन सक्रिय access_timeचैत ८, २०७४

कपिलवस्तु  । गर्मीयाम सुरु भएसंगै आगलागीका घटना बढ्ने सम्भाबनालाई मध्यनजर राख्दै यतिवेला यहाँका सामुदायिक वनहरु वन डढेलो ब्यवस्थापनमा सक्रिय हुन थालेका छन् । प्रत्येक वर्ष सामुदायिक वनहरुमा आगलागीका घटना बढ्न थालेपछि त्यसलाई रोकथामको प्रभावकारी उपाए के हु...

कपिलबस्तुमा दुर्घटनाः नौ जना घाईते, दुई चालकको अवस्था गम्भीर access_timeचैत ६, २०७४

कपिलवस्तु  कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ कुन्दे्र खोला नजिक महेन्द्र राजमार्गमा आज बिहान बस र ट्रक आपसमा ठक्कर खाँदा नौ जना घाईते भएका छन् ।  पुर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ६३५४ नं. को बस र बिपरीत दिशाबाट आईरहेको ना ५ ख ९०१२ नं.को ट्रक तीव्...

ट्रिपर र ट्याक्टरको ठक्करबाट कपिलवस्तुमा दुईको मृत्यु access_timeचैत ६, २०७४

कपिलवस्तु - कपिलवस्तुको वाणगंगा नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–१ महाकालि पेट्रोलपम्म स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पुर्व आईरहेको बा २ ख ५१२२ नं.को ट्रिपरले विपरिपत दिशाबाट आईरहे...

अत्याधिक भारवाहन सहित भारतीय ट्रक नेपालमा access_timeफागुन १२, २०७४

कपिलवस्तु–भारतबाट नेपाल भित्रिने अधिकाशं भारतीय मालवाहक सवारी अत्याधीक भारवाहनको हुने गरेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकाशं भारतीय मालबाहक सवारी साधनले भारवाहन क्षमता भन्दा दोव्वर लोड सहित नेपाल भित्रिने गरेको पाइएक...

दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित access_timeफागुन ११, २०७४

कपिलवस्तु  नेपाल–भारतको सीमानाकामा पर्ने यहाँको दशगजास्थित कृष्णनगर क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा बजारनै प्रदूषित बन्न थालेको छ ।  दुवै देशको सीमामा रहेको दशगजा खुल्ला भएपछि यहाँका व्यवसायी र स्थानीयले सोही क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको...

कपिलवस्तुमा ‘स्वास्थ्य बीमा’ कार्यक्रम लागू access_timeफागुन ७, २०७४

कपिलवस्तु–नेपाल सरकारद्धारा सञ्चालित ‘स्वास्थ्य बीमा’ कार्यक्रम यहाँ पनि लागु गर्न थालिएको छ । आउँदो तीन वर्षसम्ममा देशका सबै नागरिकलाई ‘स्वास्थ्य बीमा कार्यक्रम’ मा समेट्ने रणनीति अनुसार यहि चैत १ गते देखि कपिलवस्तुमा पनि विस्तार गर्न थालिएक...

स्थानीय तहमा मुद्दाका चाङ, के गर्ने ? छैन कुनै मेसो access_timeफागुन ६, २०७४

कपिलवस्तु–विजयनगर गाउँपालिकाका उपप्रमुख लक्ष्मी चौधरी निर्वाचित भएर आएपछि हालसम्म ४० वटा मुद्दा दर्ता भएका छन् । छिटो न्याय पाउन भन्दै जनताले निवेदन दिएका हुन् । तर, उपप्रमुख चौधरीले दर्ता भएका मुद्दालाई फाइलिङ्ग गरेर राख्नु बाहेक अरु काम गरेकी छैनिन् । ‘...

जब बंगलादेशी राजदूतले तिलौराकोट अवलोकन गरे access_timeफागुन ५, २०७४

कपिलवस्तु - नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्दे फास्मले प्राचिन कपिलबस्तु तिलौराकोटको भ्रमण तथा अवलोकन गरेका छन् ।  राजदुत मास्फी सहितको ११ सदस्यीय टोलीले शुक्रवार भगवान गौतम बुद्धले २९ बर्ष जीवन ब्यतित गरेको प्रवित्र स्थल तिलौराकोटको भ्रमण गरेको हो ।&n...

बर्डफ्लु नियन्त्रणका लागि कपिलवस्तु सीमा नाकामा कडाई access_timeमाघ ११, २०७४

कपिलवस्तु– बर्ड फ्लु नियन्त्रणका लागि यहाँका सीमा नाकाहरुमा थप कडाई गरिएको छ । भारतबाट बैध तथा अबैध तरिकाले भित्राइने पंक्षीजन्य बस्तुहरुबाट बर्डफ्लु रोग आउने जोखिम रहेको भन्दै माघ ९ गते मंगलवारदेखी कृष्णनगर, मर्यादपुर चाकरचौडा लगायत एक दर्जन सीमानाकामा बिशेष क...

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु access_timeमाघ ४, २०७४

कपिलवस्तु - ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार साझ एक युवकको मृत्यु भएको छ ।  पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ ...

सरकारको निर्णयको विरोध: कपिलवस्तु तीन दिन बन्द access_timeमाघ ४, २०७४

कपिलवस्तु - बुधवार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि त्यसको विरोध गर्दै छिमेकी जिल्ला कपिलवस्तुमा पनि आन्दोलन चर्किएको छ । प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले एक प्रेस व...

ट्रकको ठक्करबाट भारतीय युवतीको मृत्यु access_timeमाघ ३, २०७४

कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरईनाका पुलमा गएराती ट्रकले मोेटरसाईकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।  पश्चिमबाट पुर्व आउदै गरेको ना २ ख ९९६० नं. को ट्रकले विपरित दिशाबाट जाँदै गरेको युपी ५५ यु ०४८१ नं.को भारतीय नम्बर प्लेटको...

कपिलवस्तुमा मानव कङ्काल फेला access_timeपुस ३०, २०७४

कपिलवस्तु – कपिलबस्तुमा मानव कङकाल फेला परेको छ ।  शिवराज नगरपालिका–५ खानेपानी कार्यालय नजिक झाँडीमा पुरुषको कङ्काल फेला परेको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र प्रसाद भट्टराईका अनुसार स्थानीयले शनिबार दिउँसो मानव कङ्काल...

Page 1 of 5