केन्द्रीय संस्करण

झपेन्द्रराज वैद्य

दलाल पुँजीवादबाट समृद्धि असम्भव access_timeकात्तिक १४, २०७५

नेपालको सांस्कृतिक विविधता, भूबनोट, प्रकृति हिमाल र तराई, पहाड, बेँसी, हवापानी, नदीनाला आदिका कारण विश्वमा नै नेपाल अनौठो छ । विश्वका दस सहरहरूमध्ये काठमाडौँ उपत्यकालाई एउटा अनौठो मनोहर र सभ्यता तथा संस्कृतिको सहर मानिएको छ । यसलाई विश्वले आँखा लगाएको छ । चीनको...

प्रतिक्रान्तिकारी हर्कत त्यागे मात्र वार्ता access_timeअसोज १९, २०७५

  वार्ताको चाहना सबैमा हुन्छ, हुनु पनि पर्छ । तर केका लागि वार्ता भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले नेपाल सरकारले ने.क.पा. विप्लव माओवादीसँग वार्ताको पासा फालेको छ । आफैमा यो राम्रो कुरा हो । तर वार्ता रणभुल्ल र अन्योल छ । दक्षिणी ध्रुव र उत्तरी ध्रुवको मेल हुनस...

साम्राज्यवादबाट माओवाद निस्तेज पार्ने खेल access_timeअसोज ९, २०७५

पर्यवेक्षक र राजनीतिक विश्लेषकहरू भन्छन्–चीनमा नेपालको नाका नखुलोस् भन्ने धारणा भारतको छ । रसुवागढी हुँदै चीनबाट काठमाडौँमा रेल आउने चर्चाले भारतीय सत्ताको मुटु खाएको छ ।  ओली सरकारले आफ्नो सत्ता लम्ब्याउन रेलको हौवा दिए पनि  यसबाट भारत तर्सेको छ । ...

फेरि पनि जनतालाई सास्ती access_timeसाउन २०, २०७५

फसीवाद, तानाशाह, अधिनायकवाद र सर्वसत्तावाद एकअर्कामा परिपूरक पर्यायवाची शब्द हुन् । सारमा जनताको मौलिक हक निस्तेज पार्ने साधन हो– फासीवाद वा तानाशाह । जर्मनीमा हिटलरले फसीवाद चलाएका थिए ।  फ्रान्समा सम्राट नेपोलियन तृतीयले ‘म नै राज्य हुँ’...

सामाजिक फासिजम दलालहरूको संयन्त्र access_timeअसार २५, २०७५

आलोचना आलोचनाकै लागि हुनुहुँदैन ।  विनाकारण आरोप प्रत्यारोप गर्न पनि सुहाउँदैन । लेखक पत्रकारहरूले वस्तुगत जे छ त्यही पस्कनुपर्छ । बजार होटल पसलहरूमा सरकारबाट फासिवादको डण्डा सोझ्याएको कुरा चलेको छ । मानव अधिकारमा दण्डहीनता हुनुहुँदैन । तर हाल नेपालमा केपी ओ...

भारतीय हस्तक्षेप एक प्रमुख चुनौती access_timeबैशाख २५, २०७५

नेपाल र भारत असल छिमेकी हुन्  । यसमा कुनै शङ्का छैन  । कला, साहित्य, संस्कृति, प्रकृति, प्रवृत्ति र वृत्तिमा पनि दुवै देश समान छन् । नागरिक समान छन् । बिहेवारी चल्छ । हिन्दूधर्ममा विश्वास राख्नेहरूमा तिहार रक्षाबन्धन इत्यादि चाडपर्वहरू समानरूपमा मानिन्छन् । खुला ...

ओलीको रारा भ्रमण र सपनाको खेती access_timeबैशाख १६, २०७५

मुगुको अनुपम दृश्य हो राराताल । नव वर्ष २०७५ वैशाख १ गते सूर्योदयको लाल किरणसँगै राराको डिलमा बसेर प्र.म. केपी ओलीले सम्बोधन गरेका हुन् । त्यहाँबाट समृद्धि र विकासका लड्डु सबैलाई बाँडे । यो हो ओलीको सपनाको खेती । सपना त हुनुपर्छ । त्यसलाई पूरा गर्न दृढ विश्वास, सङ्क...

नर्कको यात्रा, लुटको स्वर्ग, विलयको गठबन्धन access_timeअसोज २३, २०७४

यही आश्विन १७ गते एमाले र माओवादी केन्द्र तथा नयाँ शक्तिबीच पार्टी एकता र निर्वाचनमा तालमेल हुने घोषणाले बजार निकै तताएको छ  । चिया पसल, बजार र गल्लीहरूमा एकीकरणको तातो हवा निकै चलेको छ । जङ्गली भनिएको माओवादी र राजतन्त्रविरुद्धको सङ्घर्षमा ठेलागाडीबाट अमेरिका...

सौन्दर्यताको यात्रामा लेखकको महत्व access_timeअसोज ४, २०७४

वास्तवमा सौन्दर्यता मानिसको भावना र हृदयसँग जोडिएको हुन्छ  । जुन उपयोगी हुन्छ, त्यही नै सुन्दर हुन्छ । वर्गको उदय भएदेखि नै भावनात्मक सौन्दर्याका दुईवटा पक्षहरू देखापरेका हुन्छन् । शोषक वर्गीय पक्ष र शोषित वर्गीय पक्ष । सचेत वा अचेत रूपमा सौन्दर्यकर्मीहरू कुनै न कुनै व...

दलाल पुँजीवादको दुन्दुभी access_timeअसार २८, २०७४

राष्ट्रियताको सवालमा देश अहिले जोखिमपूर्ण अवस्थामा छ । यसैमा जनतन्त्र, स्वाधीनता र जनजीविका पनि जोडिएको अवस्था छ । नेपालको राजनीतिमा भारतीय विस्तारवादको चलखेल पहिल्यैदेखि रहँदै आएको छ । अहिले प्रचूर मात्रामा छ । चलखेलको अवस्था बदलिएको छ । विस्तारवादले सीधै हस्तक्षेप ग...