केन्द्रीय संस्करण

राजेन्द्र किराँती

समाजवाद पुँजीवादको विकल्प access_timeभदौ १२, २०७५

ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रस्थापना अनुरूप समाज परिवर्तन हुने गर्दछ । ब्रह्माण्डमा अस्तित्वमा रहेका सबै वस्तु, घटना, घटना प्रक्रिया र सामाजिक सत्ताहरू द्वन्द्वात्मक भौतिकवादी प्रक्रियामा विकसित र रूपान्तरित हुनेगर्दछ । वस्तु वा सत्ताको अस्तित्व र विकास विपरीतहरूको एकता र स...

के हो २१औँ शताब्दीको जनवाद ? access_timeसाउन १७, २०७५

२०औँ शताब्दीमा क. माओले जनवादी राज्यरूप स्थापनार्थ अङ्गीकार गरिएको दीर्घकालीन सशस्त्र जनयुद्धको कार्यदिशाको औचित्य २१औँ शताब्दीमा कति वैज्ञानिक र व्यावहारिक छ भन्ने सवालमा मतमतान्तर र बहस हुँदै आएको छ । २१औँ शताब्दीमा अभूतपूर्व रूपमा विकास भएको सूचना–सञ्चारप्रविधि र...

राष्ट्र, राज्य र साम्राज्य access_timeअसार १९, २०७५

राष्ट्र : ल्याटिन भाषाको नेसियोबाट नेसन (राष्ट्र) शब्दको व्युत्पत्ति भएको मानिदै आएको छ । यसको अर्थ जन्मको आधार वा उम्रिएको भन्ने हुन्छ । अर्थात स्मिथ र लोरिङ व्यरिङ्टनको अनुसार राष्ट्र भनेको कुनै निश्चित ऐतिहासिक नामसहितको भूखण्डभित्र बसोबास गर्ने निश्चित सामूहिक नामधारी...

के हो द्वन्द्वात्मक भौतिकवाद ? access_timeअसार ११, २०७५

परिभाषाः द्वन्द्ववादी मान्यताअनुसार जीवन र जगतमा हुने सबै वस्तु, घटना र घटना प्रक्रियाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण नै भौतिक तत्वको द्वन्द्वात्मक गतिमा निर्भर हुन्छ । संसारका सबै जैविक–अजैविक वस्तु, घटना, घटना प्रक्रिया, सङ्घर्ष र आन्दोलनहरू निरन्तर गति...

एकतापछिका चुनौती access_timeजेठ २८, २०७५

माओवादी केन्द्र र एमालेबीच यही जेठ ३ गते एकता घोषणा भएको छ । एकता भन्ने वित्तिकै हौसिने र फुट भन्ने वित्तिकै आत्तिने अतिवादी सोच नेपालको राष्ट्रिय राजनीतिको पर्याय नै बनेको छ । तर एकता र फुटको रणनीतिक उद्देश्यमा अन्तरनिहित वस्तुमा यसको औचित्य लुकेको हुन्छ । एकता र फुट...

मोदी भ्रमणका आयामहरू access_timeजेठ ९, २०७५

मानव समाज विकासको ऐतिहासिक भौतिकवादी प्रक्रियाअन्तर्गत दास युगको आरम्भसँगै वर्ग समाजको उदय भएको देखिन्छ । यही विन्दुबाट नै समाजमा हेला–होचो, ठूलो–सानो, शक्तिशाली र शक्तिहीन साथै प्रभावशाली र प्रभावहीनबीच दरार खडा भयो । शोषण र अन्यायको विभिन्न रूपहरू संस्थ...

राजनीतिक प्रवृत्तिको रूपान्तरण access_timeजेठ १, २०७५

पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिक परिदृश्यमा गलत संस्कृति र प्रवृत्ति मौलाइरहेको छ । सिद्धान्त र आदर्श एकातिर, व्यवहार अर्कोतिर अनि बोली र प्रतिबद्धता एकातिर, काम अर्कोतिर भइरहेको छ । नीति र आश्वासन एकातिर कार्यान्वयन अर्कोतिर देखिन्छ । अर्थात् सिद्धान्त र आचरण मिलिराखेको...

समावेशी नीतिको भ्रष्टीकरण access_timeबैशाख ११, २०७५

वस्तुतः राजनीतिक क्रान्तिले नै मानव समाज रूपान्तरण गर्दछ । यो समाज बदल्ने ऐतिहासिक प्रक्रिया हो । यही सार्वभौम मान्यता अनुरूप विश्वमा ठूलाठूला राजनीतिक सङ्घर्ष हुँदै आएको इतिहास छ । मानव इतिहास नै सङ्घर्ष र परिवर्तनको इतिहास हो । यस्तै आन्दोलनले समस्यालाई उजागर गर्नुको सा...

गुणात्मक र मात्रात्मक राजनीति access_timeचैत ३०, २०७४

सार्वभौमतः मानव समाजको चरित्र सङ्घर्षशील रहेको छ । यही सङ्घर्षकै बलमा खास समाजको ऐतिहासिक भौतिकवादी प्रक्रिया पूरा हुनेगर्दछ । सङ्घर्षका यस्ता अकाट्य प्रक्रियालाई दिशानिर्देश राजनीतिले गर्दछ अर्थात् राजनीतिक सङ्घर्षले नै समाज रूपान्तरण गर्दछ । मूलतः अधिकांश सङ्घर्षको राजनीतिक ...

राजनीतिक सङ्घर्षको द्वन्द्ववाद access_timeचैत १८, २०७४

सार्वभौमतः मानव समाजको चरित्र सङ्घर्षशील रहेको छ । यही सङ्घर्षकै बलमा खास समाजको ऐतिहासिक भौतिकवादी प्रक्रिया पूरा हुनेगर्छ । सङ्घर्षका यस्ता अकाट्य प्रक्रियालाई दिशानिर्देशन राजनीतिले गर्छ अर्थात् राजनीतिक सङ्घर्षले नै समाज रूपान्तरण गर्छ । मूलतः अधिकांश सङ्घर्षको राजनीतिक उद्...

नेपाल समृद्ध बनाउने आधारहरू access_timeचैत ५, २०७४

राजनीतिक आन्दोलनले नै परिवर्तनका सबै ढोकाहरू खुल्नेगर्छ । विश्व मानव समाजको ऐतिहासिक अध्ययनबाट यसको पुष्टि पनि भइरहेको छ । नेपालमा पनि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनले आज हामी यो उचाइमा आइपुगेका छौँ । मूलतः समाजमा विद्यमान सबैखाले समस्याको समाधन राजनीति...

राजनीतिक पीडा कसलाई पोख्ने ? access_timeफागुन २०, २०७४

मानव इतिहास नै सङ्घर्षको इतिहास हो । दुनियाँमा मानवमुक्तिको प्रमुख साधन नै सङ्घर्ष हो । यसकारण विश्व मानव समाजको चरित्र नै सङ्घर्षशील रहेको छ । परिवर्तन, न्याय र समानता सम्भव भएको छ । सङ्घर्षपछिको परिवर्तनले अवैज्ञानिक, अव्यावहारिक र परम्परागत सोच र चिन्तनहरूको अन्त्य गर्ने ...

एकताको दार्शनिक आयाम access_timeफागुन ९, २०७४

पछिल्लो समय एमाले–माओवादी केन्द्रबीचको एकता प्रसङ्गले राष्ट्रिय राजनीतिमा व्यापक तरङ्ग पैद गरेको छ । सबैको ध्यान यसैमा केन्द्रित भइरहेको छ । यद्यपि एकता जस्तो जटिल विषय रातारात हुने विषय थिएन । यद्यपि नेतृत्वबीच चरण–चरणमा सामूहिक र वान–टु–वान व...

समाजवादको अपव्याख्या access_timeमाघ २५, २०७४

      ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार मानव समाज  विकासले विभिन्न ऐतिहासिक चरणहरू पार गर्दैआएको देखिन्छ । यसमा आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग अनि समाजवादी ऐतिहासिक युगहरूको अभ्यास भइसकेको छ ।  समाजवादी र...

समानुपातिक पद्धतिको अपव्याख्या access_timeमाघ १०, २०७४

नेपालमा विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनहरूले नेपाली राष्ट्रिय राजनीतिमा भिषण उथलपुथल ल्याउन सफल भयो । कतिपय दलहरूले नचाहँदा–नचाहँदै पनि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक जस्ता अग्रगामी एजेन्डाहरू छताछुल्ल भएका छन् । आम जनतामा राजनीतिक...

चुनावको ऐतिहासिक महत्व access_timeपुस १३, २०७४

 नेपालमा धेरै निर्वाचनहरू सम्पन्न भइसकेको छ । विस २०१५ मा पहिलो बहुदलीय आम निर्वाचन सम्पन्न भएको थियो । तर राजा महेन्द्रले डेढ वर्षमा नै विघटन गरी निरङ्कुश पञ्चायती तानाशाही शासन व्यवस्था लागू गरे । त्यसपछि पञ्चायती कालमा पनि विस २०२७, २०३८ र २०४३ मा राष्ट्रिय पञ्च...

सप्तकोशी करिडोरमै राजधानी किन ? access_timeपुस ७, २०७४

सङ्घ र प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । तर प्रदेशको राजधानी अझै टुङ्गो लागेको छैन । यसले प्रादेशिक सभाको वैठक, मन्त्रिपरिषद गठनलगायतका कामहरूलाई प्रभाव पार्दैछ । तर पनि चाँडै प्रदेश सदरमुकाम तय गर्नैपर्नेछ । त्यसैले यतिखेर आम चासो प्रदेश राजधानीतर्फ केन्द्रित भएको छ ...

वामगठवन्धनका पाँच कार्यभारहरू access_timeमंसिर २९, २०७४

नेपालमा ऐतिहासिक आम निर्वाचन लगभग सम्पन्न भइसकेको छ । खारेजीको केही घटनाको बाबजुद पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । यो चुनावले वामगठवन्धनलाई झण्डै दुई तिहाई बहुमत प्राप्त हुने स्पष्ट सङ्केत देखिएको छ । लामो राजनीतिक सङ्क्रमणको अन्त्य र नयाँ अग्रगामी संविधानको...

वाम गठबन्धनले १ नं. प्रदेशमा देखेको सपना access_timeमंसिर १४, २०७४

लोभलाग्दा चुनावी प्रतिबद्धतापत्र छरपष्ट गरिएका छन् । सबै दलले आकर्षक नारा, पदावली र कार्यक्रम अघि सारेका छन् । चुनावपछि बन्ने सरकारले गर्ने सम्पूर्ण कामको खाका नै घोषणापत्रमा उतारिएको हुन्छ । यो मुलुकको भाग्य र भविष्यको मार्गचित्र पनि हो । यसमा विकास–निमार्णको अल्पकाल...

दलहरूको घोषणापत्रमा किन आउँछ स्वार्थको गन्ध ? access_timeमंसिर ७, २०७४

 सिद्धान्ततः आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए के–के गर्ने भनेर तयार पारिएको कार्यक्रमको दस्तावेज नै चुनावी घोषणापत्र हो । यसमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरू किटान गरिएको हुन्छ । यो सिङ्गो राष्ट्र र  जनताको भाग्य र भविष्यसँग जोडिएको हुन्छ ।...