केन्द्रीय संस्करण

दीपक एमसी

मुटुभरीको माया तिमीलाई access_timeफागुन २, २०७६

रोज डे नै किन चाहियो र ? किनकि म तिमीलाई रोज सम्झ्न्छु । बरु तिम्रा अधर अझै गुलावी बनून् मन्द मधुर मुस्कान छरून् ह्याप्पी रोज डे मेरी रोजी । परपोज गर्नलाई रोज नै चाहिन्छ र ? परपोज डे नै चाहिन्छ र ? मेरा नयनले परपोज गरिरएका छन् ‘परपोज विथ स्पेसल परपस&...