केन्द्रीय संस्करण

शंकर अर्याल

लकडाउनले जुराएको अवसर : पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा निगमको नयाँ ‘नजिर’ access_timeचैत २०, २०७६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा नेपाल आयल निगमले नयाँ नजिर स्थापना गरेको छ ।  आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले विशेष निर्णय गर्दै पेट्रोलियम पदार्थको मूल्य एकैपटक भारी मात्रामा घटाएको हो  । निगमको नयाँ मूल्यसूची अनुसार ...

चैत मसान्तमा बैङ्क : दायित्व ८० अर्ब, आम्दानीको टुङ्गो छैन, कसरी हुन्छ व्यवस्थापन ? access_timeचैत १९, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गर्दै भन्यो, ‘चैत मसान्तमा ऋणीबाट साँवा–ब्याज नउठाउनु ।’ राष्ट्र बैङ्कको यो निर्देशनसँगै ऋण उठाउने यो समयमा बैङ्क तथा वित्तीय संस्थाहरु यतिबेला  मौन छन् । कसैले आफैं ऋण...

न्यूनतम सेवा सञ्चालन र राहतबारे सरकार अस्पष्ट, अलमलमा नियमनकारी निकाय access_timeचैत १६, २०७६

काठमाडौं । उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकले न्यूनतम वित्तीय सेवालाई निरन्तरता दिने निर्णय गर्दै बुधबार मातहतका सबै निकायहरुलाई निर्णय कार्यान्वयन गर्न निर्देशनात्मक पत्र पठायो ।  समितिले विभिन्न ९ वटा निर्णय गर्दै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बो...

आधा सिलिन्डर ग्यास भर्नुपर्ने के बाध्यता पर्‍यो निगमलाई ? access_timeचैत १५, २०७६

काठमाडौं । फागुन २४ गते उद्योग मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बजारमा भइरहेको ग्यासको अभावबारे सञ्चारकर्मीको जिज्ञासामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए, ‘अहिलेको अभाव एउटा बबल (फोका) मात्रै हो, १–२ दिनमा त्यो फुट्छ ।&rsq...

सीमा नाका सुनसान, भन्सार कार्यालयमा चहलपहल घट्दै access_timeचैत १०, २०७६

काठमाडौं । स्थलमार्गबाट हुने अन्तरदेशीय आवागमनमा प्रतिबन्धको प्रत्यक्ष असर ढुवानी सेवामा देखिएको छ ।  सरकारले सोमबार बिहान १० बजेदेखि स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने र नेपालबाट बाहिरिने सबै नाका बन्द गरेपछि भारतीय सीमा नाका अहिले चहलपहल निकै घटेको छ । सोही...

अत्यावश्यक सेवा नहुँदा पनि किन खुल्यो शेयर बजार ? access_timeचैत ९, २०७६

काठमाडौं । शेयर बजार बन्द गराउन लगानीकर्ता संघहरुले गरेका प्रयासहरु अन्ततः असफल भए । बजारमा क्रियाशील ५ वटा लगानीकर्ता संघले चार दिनदेखि गरेको दौडधुप बाबजुद आइतबार नेपाल स्टक एक्सचेञ्जको कारोबार सदाझैं सुचारु भयो । कारोबार बन्द हुँदासम्म बजारमा १९ करोडको कारोब...

एकै दिनमा हवाई भाडा दोब्बर किन पुग्यो ? access_timeचैत ८, २०७६

काठमाडौं । वायु सेवा प्रदायक कम्पनीले एकै लिन दोब्बर भन्दा बढीसम्म आन्तरिक हवाई भाडा बढाएको पाइएको छ । सरकारले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्दै लामो दूरीका यात्रुबाहक सवारी साधनलाई चल्न नदिने घोषणा गरेसँगै काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या बढ्दै जाँदा एयरल...

आजदेखि खुलेको १ अर्ब ६० करोडको आईपीओमा लगानी गर्ने कि नगर्ने ? access_timeचैत ४, २०७६

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मङ्गलबारदेखि खुला भएको छ । १ अर्ब ६० करोड रूपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओका लागि बिहान १० बजेदेखि आवेदन खुला भएको पुनर्बिमा कम्पनीले जनाएको छ । उक्त सेयरमध्ये ५ प्रतिशतले हुन आउने ८...

अब ५० लाखसम्म ऋण लिँदा करचुक्ता प्रमाणपत्र नचाहिने access_timeफागुन २९, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख भन्दा कम कर्जाका लागि अब कर चुक्तासम्बन्धी कुनै पनि प्रमाणपत्र बुझाउनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा बिहीबार परिपत्र जारी गर्दै ५० लाखको सीमासम्म ऋण लिँदा त्यस्तो कुनै पनि कागजात आवश्यक नपर्ने...

लगानीकर्ताले सुरक्षा खोज्दा कमजोर बन्दै नेपाली मुद्रा access_timeफागुन २८, २०७६

काठमाडौँ । मङ्गलबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घले असली सुन (फाइन गोल्ड २४ क्यारेट) को मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ तोकेको छ । यो मूल्य इतिहासकै सबैभन्दा धेरै हो । नेपाली बजारमा सुनको मूल्य १० दिनको अवधिमा मात्रै ३ हजार ५ सय रुपैयाँले बढिसकेको छ । उ...

सुन निक्षेपका कारण बैंकहरुको ३८ अर्बको कर्जा जोखिममा access_timeफागुन २४, २०७६

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको लागि एउटा परिपत्र जारी गर्दै भन्यो, ‘सात लिनभित्र सुन धितोमा दिइने कर्जाबारे कार्यविधि बनाएर पेश गर्नु ।’ अर्थात् परिपत्र जारी भएको ७ दिनभित्र बैंकहरुले यसको कार्यविधि बनाएर सञ्चालक समितिबाट स्वीकृत गरी...

बीमाको भुक्तानी लिन अब पहिलेभन्दा सजिलो हुने, बीमा समितिले गर्‍यो यस्ता व्यवस्था access_timeफागुन २२, २०७६

काठमाडौँ । बीमाको दाबी भुक्तानी लिन अब थप सहज हुने भएको छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बुधबार बीमा भुक्तानीका सम्बन्धमा नयाँ व्यवस्था गरेसँगै बीमाको दाबी भुक्तानी पहिलेभन्दा छिटो र सहज हुने भएको हो । बीमाको दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन जारी ग...

अनलाइन शेयर कारोबारले गति लिँदै, ब्रोकरबाट भन्दा तेब्बर कारोबार access_timeफागुन १९, २०७६

काठमाडौँ । सञ्चालनमा आएको करिब डेढ वर्षपछि अनलाइन कारोबारले गति लिन थालेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) मा आबद्ध भइ कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो । आइतबार नेप्सेमा ४ अर्ब ८४ करोड रुपैयाँ...

पेट्रोलियममा करवृद्धि : ‘टार्गेट मिट’को दाउ कि निगम सिध्याउने खेल ? access_timeफागुन १७, २०७६

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गर्‍यो । आर्थिक वर्ष २०७÷७४ देखि पूर्वाधार विकास करको नाममा ५ रुपैंया उठाउन सुरु गरिएको यो कर सरकारको पछिल्लो निर्णयसँगै प्रतिलिटर १० रुपैया...

गभर्नरको अङ्कगणित : अर्थमन्त्रीको पहुँचले भ्याउँदैन, प्रधानमन्त्रीको रोजाइमा को ? access_timeफागुन १५, २०७६

काठमाडौं । गभर्नरका लागि मन्त्रिपरिषदमा औपचारिक रुपमा नाम सिफारिस गर्नुअघि २०७१ सालमा तात्कालिन अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री सुशील कोइरालालाई ३ जनाको नाम सुनाए । गभर्नर छनौटका लागि गठन भएको समितिका संयोजक समेत रहेका महतले कोइरालालाई डा. विश्वम्बर प्याकु...

हजारौँ ‘गोकुल बाँस्कोटा’बाट देशलाई कसरी बचाउने ? access_timeफागुन १३, २०७६

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७४ करोडको कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएसँगै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा गरे । २७ अर्ब रुपैयाँ मूल्यको सेक्युरिटी प्रेस खरिद गर्दा एजेन्टलाई प्राप्त हुने ७४ करोड ...

अनिश्चित बन्यो मौद्रिक नीतिको समीक्षा access_timeफागुन ९, २०७६

काठमाडौँ । अर्थ मन्त्रालयको हस्तक्षेपकारी भूमिकापछि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अनिश्चित बनेको छ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको राष्ट्र बैङ्कको समीक्षा प्रभावित गर्नेगरी अर्थ मन्त्रालयले बैङ्करहरुलाई बोलाएपछि समीक्षा अनिश्चित बनेको हो । न...

‘विगतका भूमिका नै प्रमाण छन्, म गभर्नरको उपयुक्त उम्मेदवार हुँ’ access_timeफागुन ५, २०७६

राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल यही चैत ५ गते सकिँदैछ । गभर्नरको कार्यकाल सकिन ठीक एक महिना मात्रै बाँकी रहँदा आगामी गभर्नर को बन्छ भन्ने चासो सबैतिर छ । नियामक निकायमध्येकै सबैभन्दा शक्तिशाली मानिने यो संस्थाको कार्यकारी प्रमुख बन्न अहिले धेरै आकाङ्...

तीन बैङ्क चम्किँदा वाणिज्य बैङ्कलाई विकास बैङ्कले जित्यो access_timeफागुन ४, २०७६

काठमाडौं । नाफाको वृद्धिमा वाणिज्य बैङ्कहरु भन्दा विकास बैङ्क अगाडि देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ती बैङ्कहरुले बढाएको नाफा वाणिज्य बैङ्कको औसत नाफा वृद्धिभन्दा दोब्बर देखिएको हो । यो अवधिमा विकास बैङ्कहरुको औसत नाफा वृद्धि १५.४५ प्रतिशत पुगेको छ जबक...

श्वेतपत्र भर्सेस अर्धवार्षिक समीक्षा : सरकार कहाँ थियो, अहिले कहाँ आइपुग्यो ? access_timeफागुन ४, २०७६

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएसँगै २०७४ फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले त्यसकोे करिब १ महिनापछि अर्थतन्त्रको समग्र स्थितिको अवस्था सार्वजनिक गर्न भन्दै श्वेतपत्र जारी गरे । त्यो श्वेतपत्रको मुख्य सार देशको अर्थतन्त्र ज्यादै न...

यस्ता छन् क्यान टुक्र्याउने दुई कानुन : प्राधिकरणको ९५ प्रतिशत स्वामित्व गुम्दै access_timeफागुन २, २०७६

काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ गरी दुईवटा प्राधिकरण गठन गर्नेगरी ल्याएको उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । मन्त्रिपरिषद्ले पारित गरिसके पन...

तपाईंले किनेको जग्गा कतै सरकारी त होइन ? access_timeमाघ २८, २०७६

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै अख्तियारले १७५ जनाविरुद्ध मुद्दा चलायो । त्यसमध्ये ६८ जनाको जग्गा जफत गर्न प्रतिवादी बनाइएको छ । बाँकी २ जनाविरुद्ध मुद्दा चलाइएको छैन तर उनीहरुको जग्गा सरकारका नाममा फिर्ता ल्याइसकिएको छ । मुद्दा चलाइए...

कस्तो बन्नुपर्छ स्मार्ट सिटी ? access_timeमाघ २६, २०७६

काठमाडौँ । दुई वर्षअघि एकजना बेलायती अनुसन्धानकर्ता जुनिपरले सिंगापुर, बार्सिलोना, लन्डन, सान फ्रान्सिस्को र ओस्लोलाई विश्वका उत्कृष्ट ५ स्मार्टसिटीको रुपमा घोषणा गरे । त्यही समयमा अर्को सर्वेक्षण पनि गरियो जसले विश्वका उत्कृष्ट २५ शहरको सूची सार्वजनिक ग¥यो । त्यसमा न्युय...

बाफिया संशोधनको ३ बुँदामा बैङ्करदेखि विज्ञको असहमति access_timeमाघ २५, २०७६

काठमाडौँ । दर्ता भएको ५ महिनापछि सोमबार आर्थिक क्षेत्रसँग सम्बन्धित ४ वटा कानुनले संसदमा औपचारिक प्रवेश पायो । छलफलका लागि विधेयक पेस गर्ने सम्बन्धमा विरोधको सूचना नपरेसँगै यीे विधेयक संसदीय समितिमा छलफलका लागि गएका छन् । संसदमा एकैचोटि प्रस्तुत भएका नेपाल राष्ट्र...

सुस्त बन्दै विश्व अर्थतन्त्र, 'कोरोना'ले यसरी निम्त्याउँदैछ आर्थिक मन्दी access_timeमाघ २२, २०७६

काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै जोखिममा पर्ने देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वकै सबैभन्दा ठूलो व्यापारिक मुकुकको रूपमा रहेको चीनमा फैलिएको यो सङ्क्रमणले अर्थतन्त्रलाई नकारात्मक रूपमा असर पार्न सुरु भइसकेको छ । यो सङ्क्रमणको प्र...

Page 1 of 2