केन्द्रीय संस्करण

रवीन्द्रनाथ टैगोर

एउटा सुगाको कथा access_timeफागुन १०, २०७६

एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसौं टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगा हाँगा चाहार्थ्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम हो, पटक्कै थाहा थिएन । एक दिन राजाले सोचे&nda...

काबुलीवाला : महान साहित्यकार रविन्द्रनाथ टैगोरको अमर रचना access_timeमाघ ४, २०७६

मेरी पाँच वर्षकी सानी छोरी नबोलीकन एकक्षण पनि बस्न सक्दिनन् । संसारमा आइसकेपछि भाषा सिक्न उनले एक वर्ष मात्र लगाइ होलिन् । नसुतुन्जेलसम्म उनी एक क्षण पनि चुपचाप बित्दैन । धेरैजसो त उनकी आमाले हप्कीदप्की गरेर उनको बोली बन्द गरिदिन्छिन् तर मबाट त्यस्तो हुँदैन । मिनीको मौनता...