केन्द्रीय संस्करण

नरेन्द्र बस्नेत

बेलायतमा नेपाली इन्जिनियरको मृत्यु access_timeचैत १६, २०७६

लन्डन । बेलायतमा बस्दै आएका ६३ वर्षीय एक नेपाली इन्जिनियर केदार पन्तको अस्पतालमा मृत्यु भएको छ ।  कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तलाई शनिबार एम्बुलेन्सबाट इलिंग हस्पिटल पुर्याइएको थियो । तर, अस्पतालमा मृत्यु भएको हो । उनक...

कोरोनाबाट दुई नेपालीले ज्यान गुमाइसकेको बेलायतको कस्तो छ अवस्था ? access_timeचैत १४, २०७६

लन्डन । गत वर्षको डिसेम्बर महिनामा चीनको हुबेई प्रान्तकाे राजधानी ऊहानमा सबैभन्दा पहिले देखापरेको नोवल कोरोना भाइरस (कोभिड १९) विश्वका १९९ वटा मुलुकमा फैलिसकेको छ । विश्वभर कोरोना भाइरसकै कारण २४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।  संसारलाई नै आफ्नो ...

बेलायतमा कोरोनाको संक्रमणबाट अर्का नेपालीको मृत्यु भएको पुष्टि access_timeचैत १३, २०७६

लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको  कोरोना भाइरस  (कोभिड-१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको अस्पतालले  पुष्टि गरेको  छ ।  साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको थियो । कोरोना ...

बेलायतमा अर्का नेपालीमा कोरोना पोजेटिभ, परिवारका सदस्यलाई आइसोलेसनमा राखियो access_timeचैत १०, २०७६

लन्डन । बेलायतमा एक नेपाली महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।   लमजुङ घर भइ बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित छिन् ।  आइतबार फेसबुकमा...

कोरोनाले छाएको शून्यता र त्रसित बेलायतवासी (फाेटाेफिचर) access_timeचैत १, २०७६

लन्डन । चीनको हुवान प्रान्तबाट शुरु भएको कोरोना (कोभिड १९) भाइरस अहिले विश्वका लागि चुनौती बनेको छ । बेलायतमा पनि यसको प्रभाव दिनप्रति दिन बढ्दै गैरहेको छ । कोरोनाका कारण यहाँको जनजीवन निकै अस्तव्यस्त छ । सवारी साधन र पैदल यात्रीहरुको घुइँचो रहने लन्डनको मु...

बेलायतमा कोरोना भाइरस फैलने क्रम बढ्दो, नेपाली त्रसित access_timeफागुन २५, २०७६

लन्डन । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।  बेलायतमा यस भाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने शनिबारसम्म संक्रमितको संख्या २०९ पुगेको छ ।  बीबीसीका अनुसार, इंग्ल्याण्डमा १८४ जना, स्कटल्याण्डमा १६, उत्त...

एनआरएन युकेले मनायो १५औं स्थापना दिवस access_timeफागुन २४, २०७६

लन्डन । ८२ वटा देशहरुमा छरिएर रहेको गैरआवासीय नेपाली संघको जननीको रुपमा परिचित गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो स्थापनाकालको १५औ वार्सिकोत्सव सम्पन्न गरेको छ ।  सन् २००५ बाट शुरु भएको गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो  स्थापनाको १५औं वर्ष पूरा ग...

क्वान्टिटी भन्दा क्वालिटीलाई बढी ध्यान दिन्छु -  साम्राज्ञी (भिडियो) access_timeफागुन १२, २०७६

 लन्डन।  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ को विशेष शोका लागि यतिबेला बेलायतमा छिन् ।  आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शनीका लागि नायिका साम्राज्ञीका साथमा निर्माता पुनम गौतमपनि उपस्थित भए...

एनआरएन यूके र नेपाली समूदायबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न access_timeमाघ २८, २०७६

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले नेपाली समूदायबीचमा अन्तरसंवाद कार्यक्रमको शुरुवात गरेको छ ।  लन्डनस्थित हिमालयन क्लबमा आइतबार एनआरएनए यूकेको संघसंस्था विभागको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । एनआरएन यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोज...

लन्डनस्थित नेपाली दूतावासले लियो ‘सेम डे सर्भिस, नो टुमरो’ नीति : यस्ता छन् दूतावासका भावी कार्ययोजना access_timeमाघ २६, २०७६

लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो सम्पूर्ण सेवा द्रुत गति (फाष्ट ट्रयाक) मा प्रदान गर्न थालेपछि सेवाग्राही लाभान्वित भएका छन् । दूतावासले फाष्ट ट्रयाकमा ‘सेम डे सर्भिस’ र ‘नो टुमरो’ नीति अपनाएसँगै दूतावासको काम कारवाही बढी प्रभावकारी...

नेपाली मूलका निर्मल अर्यालले दिए फ्रान्सेली चुनावमा उम्मेदवारी access_timeमाघ २०, २०७६

लन्डन । फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मूलका निर्मल अर्यालले आफू रहेको इलाका ओभरभिलिय नगरपालिकामा उप–प्रमुख पदका लागि उम्मेदवारी दिएको बताएका छन्  ।  फ्रान्समा समेत अध्ययन गरेका कारण अर्यालले फ्रेन्च समुदायसँग र त्यहाँका स...

अन्ततः टुंगो लाग्यो ब्रेक्जिट : ४७ वर्षपछि बिछोडियो इयू-बेलायत सम्बन्ध (फोटो/भिडियो) access_timeमाघ १८, २०७६

लन्डन । सन् २००८ को आर्थिक मन्दीबाट उठेको ब्रेक्जिट सम्बन्धी मुद्दा थुप्रै आरोह अवरोह पार गर्दै अन्ततः टुंगो लागेको छ ।  शुक्रबार राति अर्थात सन् २०२०, जनवरी ३१ तारिखदेखि बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा आलग भएसँगै युरोपियन युनियनको सदस्यताबाट समेत...

बेलायत अध्यागमन नियम परिवर्तनको तयारीमा access_timeमाघ ९, २०७६

लन्डन । बेलायतको शिक्षा प्रणाली विश्वमा नै उत्कृष्ट मानिन्छ । यही जनवरी ३१ मा हुने ब्रेक्जिटपछि बेलायतले आफ्नो अध्यागमन नियम परिवर्तन गर्ने भएको छ ।  जुन परिवर्तन अन्तर्गत बेलायतले यस वर्षको अन्त्यसम्म अष्ट्रेलियामा  जस्तो ‘पोइन्ट बेस्ड अध्यागमन प्रणाली’ ला...

सगरमाथा र बुद्धको पोष्टर प्रदर्शनी गर्दै माल्टामा नेपाल भ्रमण वर्ष शुभारम्भ access_timeमाघ ३, २०७६

लन्डन । नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएअनुरुप् विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने गतिविधिहरु हुन थालेका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै माल्टामा भव्य कार्यक्रम गरिएको छ । नेपाली दूतावास लन्डनले आयोजना...

बेलायतमा उर्वर बन्दै नेपाली कला साहित्य access_timeमाघ १, २०७६

लन्डन । नेपाली कला साहित्यका लागि उर्वर भूमि बनिरहेको छ बेलायत । साहित्यिक सङ्घसंस्था खुल्ने क्रम जारी छ, साहित्यिक गतिविधि बढेका छन् । कृति प्रकाशनको शृङ्खला निरन्तर छ । अचेल यहाँ नेपाली चलचित्र प्रदर्शन र अवार्ड वितरण कार्यक्रम पनि बढेका छन् । ‘म राजदूतका ...