केन्द्रीय संस्करण

जनकप्रसाद हुमागाईं

श्रीमान् श्रीमतीको निधो access_timeसाउन २४, २०७६

चैत गयो । वैशाख आयो । चराचुरुङ्गीहरुको गुँड बनाउने र बचेरा कोरल्ने बेला आयो । जुरेली, तार्फे, ढुक्कुर, फिस्टो, रानी चरीहरुले आ–आफ्नो वासस्थानको वनबुटेनमा आ–आफ्नो गुँड बनाउन थाले । तोपचरो, तोरीचराहरुले पनि खेतबारीका डील, कान्लाका रुखहरुमा आ–आफ्न...