केन्द्रीय संस्करण

टंक कार्की

महत्त्वाकांक्षी फूल : ख़लील जिब्रान access_timeचैत १३, २०७६

खलिल जिब्रान पढेर मैले खुब सिकेको छु, खुब मजा लिएको छु । यथार्थ र कल्पनामा असम्भव जस्तो लाग्ने सेतु हाल्छन् उनी। त्यो सेतु तरिसकेपछि तपाईं यसरी आल्हादित हुनुहुन्छ कि मानौं भरखरै तपाईं कुनै अलौकिक दुनियाँ विचरण गरेर आउनु भएको छ । त्यतिमात्रै कहाँ रु१ अब तपाईंका कदम ...

मैनबत्ती, जसले आफैंलाई जलाएर अरुलाई मार्ग प्रदीप्त गर्‍यो ! access_timeफागुन २२, २०७६

  उनीहरु 'नेता' बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो । उनीहरु त सामाजिक मिशनमा थिए । उनीहरु ठान्थे, उनीहरु बाँचिरहेको समाज अन्यायपूर्ण छ, जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शीर्षमा निरंकुश राजतन्त्र ...

शासकको धर्म access_timeकात्तिक २१, २०७६

त्यसो त धेरैलाई लाग्न सक्छ, बुद्धिज्म धर्म शास्त्र हो राजनीति शास्त्र होइन | फेरि पनि बौध वाङ्मयमा राजनीति शास्त्रमा सरोकार राख्ने प्रसंग यत्र तत्र अभिलेखन भएको पाइन्छ | यस्ता प्रसंगले बुद्धिज्मको, व्यापक आयामलाई मात्रै सतहमा ल्याउदैनन्, पूर्वेली, एशियायी शासन पद्धति स्वेच्छाचारी(d...

क्रान्तिका संवाहकहरुको हुर्मत लिइँदा उनीहरुको चिहान माथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले access_timeकात्तिक १३, २०७६

  महाभारतमा एउटा कथाको प्रसंग छ | आफ्नी बहिनी देवकीको आठौँ सन्तानबाट आफू मारिने कुरा कंशले नारदबाट सुचना पाउँछन् | रिसले आगो हुन्छन् उनि | देवकीलाई मार्न भनेर झम्टिन्छन् | वशुदेव अघि सर्छन् र जन्मे जति सबै बच्चा तुरुन्त कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्रा...

विभाजनको दवाब र शक्तिको अनिष्टकारी छिनाझप्टी access_timeअसार १३, २०७६

लाग्छ, नेकपामा विभाजनको दवाब बढ्न थालेको छ | त्यसो त प्रचण्ड बहुमतसहित नेकपा नेपाली राजनीतिमा जसरी उपस्थित भयो त्यसमा दुइटा दवाब थिए : १. यस शक्तिको अघिल्तिर अस्थिरताको खेतीमा पल्केको शक्तिको अब हर्कत गर्ने आधार नभएको हुँदा ढुक्कसंगले मुलुककको आर्थिक सामाजिक विकासप्...