केन्द्रीय संस्करण

बबिता पोखरेल

महिला हत्याका घटना किन बढे ? access_timeअसार ६, २०७६

हत्या जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चार माध्यममा दैनिक महिलाहरूको बलात्कार, हत्या र हिंसाका समाचारले प्राथमिकता पाइरहेका छन् । निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्नेलगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको ...