केन्द्रीय संस्करण

मेघराज सापकोटा

कथा :  कुवेतकी मारियम access_timeजेठ ३२, २०७६

‘मारियम, ह्वेन इन्ता’ (मारियम, कहाँ छस् ?) खिरिलो स्वरमा बुढो इब्राहिमले बोलायो । बुढो पनि कम बुढो हो र ? भरखर चारबीसा काटेको मान्छे । उनी मारियमको मालिक हुन् । बजारमा उनको मोबाइल दोकान छ । उसँग पैसाको कुनै कमी थिएन । तर बुढो भए पनि काम नगरी बस्नै ...