केन्द्रीय संस्करण

डा. बाबुराम भट्टराई

अहिलेको निराशाजनक अवस्था – ‘अधुरो क्रान्तिको पीडा’ access_timeजेठ २७, २०७६

देशमा संविधान जारी भएको चार वर्ष पूरा हुँदैछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपाली जनताले पहिलो पटक संविधानसभाबाट बनाएपछि एउटा युगको परिवर्तन भएकै हो । त्यसपछि जुन दिशामा देश जानुपथ्र्यो, त्यो दिशामा नगएको सर्वत्र अनुभूत हुँदैछ । खासगरी संविधानसभाबाट ज...