केन्द्रीय संस्करण

काशीराज दाहाल

मिडियाले पनि नियमनलाई स्वीकार गर्नुपर्छ access_timeजेठ २७, २०७६

लोकतन्त्रमा मुख्यतया विधायिकाको प्रभावकारिता, कार्यपालिकाको जवाफदेहिता र न्यायपालिकाको निष्पक्षता र निर्भिकता सँगसँगै खबरपालिकाको पहरेदारिता आवश्यक पर्छ । मिडिया भनेको खबरपालिका हो । जनताको हक अधिकारको राज्यको तर्फबाट अपहरण हुन नदिन, अतिक्रमण हुन नदिन, अनियमितता र भ्...