केन्द्रीय संस्करण

सुरेन्द्र बस्नेत

कलम युद्धको इतिहास access_timeजेठ २५, २०७६

नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेकी संगीता खड्का एक स्थापित र संघर्षशील पत्रकार हुन् । हालै उनले ‘युद्धका ती दिन ः एक पत्रकारको भोगाइ’ नामक आफ्नो पहिलो कृति सार्वजनिक गरेकी छिन् ।  नेपालमा एउटा यस्तो जमाना थियोे...