केन्द्रीय संस्करण

प्रा. डा. लोकराज बराल

केपी ओलीले बुझ्न नसकेको संघीयता access_timeजेठ १९, २०७६

देशमा दुई तिहाइको सरकार आएपछि अब स्थायित्व प्राप्त भयो भनियो । तर मानसिकरुपमा भने हामी अझै अस्थिर छौँ । अझै दुई–तीन वर्ष हाम्रो मानसिकता उथलपुथलमा नै रहनेछ । नेपाल एक विशिष्ट खालको मुलुक हो जहाँ परिवर्तन आइरहेको छ । नेपाल अहिले संघीय गणतन्त्रिक व्यवस्थासहि...