केन्द्रीय संस्करण

कविथा मुरलीधरण

तमिल नाडू : जसलाई मोदी लहरले छोएन, भाजपाको सिट शुन्य access_timeजेठ ११, २०७६

यस पटक पनि तमिल नाडूमा लगभग सन् २०१४ को लोकसभा चुनावको मतपरिणाम दोहोरियो । अर्थात् अघिल्लो पटकजस्तै यस पटक पनि भाजपाले तमिलनाडूमा प्रभाव पार्न सकेन ।  देशको बाँकी भागमा भाजपा लहर आउँदा तमिल नाडूमा भने भाजपाले यस पटक एक सिट पनि जित्न सकेन । योसँगै तमिलन...