केन्द्रीय संस्करण

अर्थशास्त्री केशव आचार्य

‘सांसद्हरु वडाध्यक्षले सोच्नेभन्दा माथि जानै सकेनन्’ access_timeजेठ १०, २०७६

सरकारले यस पटक चालु वर्षको भन्दा आकार बढाएर बजेट ल्याउने देखिएको छ । राष्ट्रिय योजना आयोगले पनि झण्डै १५ खर्बको नजिकको बजेट सिलिङ दिएको छ । तर बजेटको आकार बढाउँदैमा आर्थिक वृद्धि तीव्र हुन्छ भन्ने चाहिँ होइन ।  हामीले देख्यौँ चालु बजेट  १३ खर्बको छ । यसभन्द...