केन्द्रीय संस्करण

निनु चापागाईं

‘पारिजातसँगको मित्रता र अन्तरविरोधपूर्ण मेरो सम्बन्ध’ access_timeजेठ ५, २०७६

पारिजातसँगको पहिलो भेट २०, २१ सालतिरको कुरा होला । त्यतिबेला म काठमाडौँको एउटा छात्रवासमा बस्थेँ । वाल्मीकि क्याम्पसमा पढ्थेँ । त्यहाँ विमल चापागाईं नाम गरेका एक जना  मित्र थिए । म व्याकरण पढ्थेँ तर उनले छुट्टै विषय पढ्थे । एक दिन उनै साथीले मसँग पारिजातलाई...