केन्द्रीय संस्करण

चेतनाथ कणेल ‘हरित’

बुद्ध, तिमी एकपटक फेरि आऊ ! access_timeजेठ ५, २०७६

बुद्ध, तिमीले जुन दिन ‘महापरिनिर्वाण’ लियौ तिमीले जुन दिन ‘परमार्थ पारमिता’ पार ग¥यौ हामीले नाम जपिरह्यौं तिम्रो हामीले काम जपिरह्यौं तिम्रो संसार उही हो धर्ती उही हो आकाश उही हो मात्र फेरिएका छन् मान्छेहरू मात्र पथभ्रष्ट भएका छन्...