केन्द्रीय संस्करण

रातोपाटी कथा

स्वार्थी दुनियाँ access_timeबैशाख २७, २०७६

बालशौरि रेड्डी रातमाटे गाउँमा एक जना किसान थिए । उनको नाम उर्बरलाल थियो । उर्बरलालका एक छोरा थिए सम्पतलाल । सम्पत् बडो लाडप्यारमा हुर्केका थिए । हट्ठाकट्ठा थिए । पढाइमा भने धेरै नै कमजोर थिए । साथीहरुकोमा जान्थे र धेरैजसो समय साथीहरुसँग खेलेरै बिताउँथे । उर्बर ...