केन्द्रीय संस्करण

मनिन्द्र ठाकुर

कन्हैया कुमार– एउटा आशा access_timeचैत २६, २०७५

शिव सेनाका नेता सञ्जय राउतले ‘सामना’ पत्रिकामा कन्हैया कुमारलाई कुनै पनि मूल्यमा चुनाव हराउनुपर्ने कुरा लेखे । कन्हैयाले चुनाव जिते भारतको संविधानलाई कमजोर बनाउने समेत भन्न भ्याए । ‘सामना’को सम्पादकीयमा उनले कन्हैयालाई पराजित गर्न आवश्यक पर...