केन्द्रीय संस्करण

एसके यादव

मुसहर समुदायको उत्थानमा समर्पित यी युवा, जसले मासिक २ लाख आउने जागिर नै छाडिदिए access_timeचैत ११, २०७५

समाजको कुनै समस्या बारेमा जान्नु छ भने मुसहर वस्तीमा गए हुन्छ । त्यहाँ रोग, भोक, अशिक्षा, गरिबी, बेरोजगारी, भूमिहीन आदि सबै एक ठाउँमा पाउन सकिन्छ । यही कुरालाई गम्भीरतापूर्वक बोध गरेका राजकुमार महतो करिब ११ वर्षदेखि ती सबै हटाउनका लागि परेका छन् । अहिले सिगैं ...

‘सीके राउत प्रधानमन्त्री ओलीद्वारा ‘प्लान्टेड’ व्यक्ति हुन्’ access_timeचैत ८, २०७५

प्रदेश नम्बर २ का मन्त्रीमध्ये प्रभावशाली मानिएका  भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल राष्ट्रिय जनता पार्टीका महासचिव पनि हुन् । राष्ट्रिय राजनीतिमा मधेसी नेताको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मन्त्री सोनल प्रदेश २ का स्थापित नेतामध्येका एक ...

तीन दिनदेखि ह्यात होटलमा के गर्दैछन् राजपा नेपालका नेताहरु ? access_timeचैत १, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका नेताहरु तीन दिनदेखि ह्यात होटलमा छलफलमा जुटेका छन् । संघीय समाजवादी फोरम नेपालसँग एकीकरण, प्रदेश २ का मन्त्री हेरफेर, विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध, सिके राउतसँग सरकारले गरेको सहमति, रेशम चौधरीलाई आजीवन जेल...

‘११ बुँदे सम्झौता जस्तो स्पष्ट सम्झौता आजसम्म भएको छैन’ access_timeफागुन ३०, २०७५

सरकार र स्वतन्त्र मधेश गठबन्धन बीच भएको सम्झौताका मुख्य सहजकर्ता थिए चन्दन सिंह । उनी सो गठबन्धनका केन्द्रीय सचिव पनि हुन् । गठबन्धनका सेकेण्डम्यानको रुपमा सक्रिय रहेका चन्दन सिंह विगतमा सद्भावना पार्टीमा रहेर काम गरेका राजनीतिज्ञ हुन् । मधेशको राजनीति र समस्यालाई नजिकबाट अ...

मधेससँग दोस्ती बढाउन प्रधानमन्त्री ओलीको ‘सिके राउत कार्ड’ ? access_timeफागुन २५, २०७५

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र मधेशबीचको सम्बन्धमा अझैं सुधार नआएको मधेस मामिलाका जानकारहरुले बताउँदै आएका छन् । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७० साउनबाट आन्दोलन शुरु गरेदेखि प्रधानमन्त्री ओल...