केन्द्रीय संस्करण

शारदारमण नेपाल

थरिथरिका शिक्षा : रोज्ने कुन ? access_timeजेठ १२, २०७६

सामन्तलाई महत्त्व दिने, पुँजीलाई महत्त्व दिने र जनतालाई महत्त्व दिने आधारमा शिक्षा सामान्यतः तीन किसिमको हुन्छ : (१) सामन्तवादी शिक्षा (२) पुँजीवादी शिक्षा र (३) जनवादी शिक्षा ।  सामन्तलाई महत्त्व दिने शिक्षाले सामन्तलाई नै बलियो बनाउँछ । पुँजीवादी शिक्षाले पुँजीप...

बुद्धको शिक्षा र लोकतन्त्रमा सामन्तयुगीन हुकुमी शैली र तामझामको निरन्तरता access_timeजेठ ४, २०७६

सगरमाथा र बुद्ध, दुवै उँचाइका कीर्तिमान । एक प्राकृतिक उँचाइको प्रतिमान र अर्को विश्वमान्य दार्शनिक महात्मा । यी दुवै हामी नेपालीले जन्मजात उपहारका रुपमा पाइएका उपलव्धि, पहिचान र सम्मान । यसै त हामी पहिचानको संकटमा छौं । बडेबडे मुलुकका बीचमा च्यापिएका हामीसित उद्योग...

अर्काको खुट्टा access_timeबैशाख १०, २०७६

गोविन्दका आफ्ना खुट्टा थिएनन् । अरु हिँडेको दगुरेको देखेर उसलाई पनि हिँड्न दगुर्न मन लाग्थ्यो । खुट्टाले खेल्ने विभिन्न खेल खेल्न मन लाग्थ्यो । मन लागेर मात्र के गर्ने ? खुट्टा थिएनन् । गोविन्द मन मारेर बसेको थियो । कहिले चीनको कुरा झिक्थ्यो र भन्थ्यो त्यहाँ पहिले पहिले के...

अनुपम दृष्टान्त access_timeबैशाख १०, २०७६

 कौरव पाण्डवका बराजु ययाति धेरै पुराना क्षत्रिय राजा थिए ।  त्यस जमानाका नामुद योद्धामा उनको नाम आउँथ्यो । । उनले युद्ध मैदानमा कहिल्यै पिठ देखाएनन् । जहाँ पनि जहिले पनि जिते , कहिल्यै हारेनन् । उनको वुद्धि र वीरताको जताततै चर्चा हुन्थ्यो । शत्रुहरु उनको नाम...

श्रीलङ्काली लोककथा: तीन सुनौला सत्य access_timeचैत २६, २०७५

श्रीलङ्काको एउटा रमाइलो गाउँमा चराको सौखिन एक जना व्यापारी बस्थ्यो । उसले एक दिन नजिकैको शहरबाट एउटा सधिएको सुगा किनेर ल्यायो । मुल ढोकाअगाडि बार्दलीको थामनिर जतनसित झुण्ड्याइएको एक पिँजरामा राख्यो । सुगा धेरै दिनसम्म घोत्लिइरह्यो । कतिगरी बोलाउँदा पनि केही बोले...

अझै तिमी फेरिएका छैनौ ! access_timeचैत ७, २०७५

    हो, तिमी खानपानमा फेरिएका छौ  बिस्ट, जाँड पाए जति पनि धोक्छौै कुखुराका सपेटा पाए जति पनि टोक्छौ सुंगुरका सुकुटी अझ स्वाद लिएर चपाउँछौै । हिजो दूध दही घिउ खान्थ्यौ आज भट्टीमा छिरेर तोङ्वा तान्छौ हिजो खसीको कवाफ खान्थ्यौ आज भैँसीको छ...

पीडाको पोको: अर्जुनले युधिष्ठरलाई नै मार्न खोजेपछि‍‍‍... access_timeचैत ४, २०७५

दाजु युधिष्ठिरलाई भाइ पाण्डवहरु सवै सम्मान गर्थे । जस्तोसुकै अवस्थामा पनि आदेश पालन गर्थे । भाइहरुसँग सल्लाहै नगरी दुर्योधनको दरबारमा गएर शकुनीसँग पासा खेले । उनलाई पासा खेल्न राम्रो आउँदैनथ्यो । नजानेरै राजपाट सवै जुवामा थापे, हारे । अन्तमा भाइ पाण्डवहरु र महारानी ...

अफ्रिकी लोककथा : बाँदरको घर access_timeफागुन २०, २०७५

पुरानो समयको कुरा हो । त्यसताका जंङ्गलमा बाँदरहरुको एउटै मात्र परिवार थियो, सबै बाँदर एकै ठाउँमा बस्थे । मिलेर काम गर्थे । आफ्नो लागि खाना खोज्ने कामचाहिँ आफआफै गर्थे । बाँदरको यस विशाल परिवारमा एक जना नेता बाँदर हुन्थ्यो । यस्तो नेता आफैं बन्ने होइन, चुनावबाट ...

एनआरएनए युकेद्वारा शर्मा र यादवसँग अन्तरक्रिया आयोजना access_timeफागुन १९, २०७५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले पूर्वमन्त्री तथा  राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दीनानाथ शर्मा र पूर्वउपसभामुख चित्रलेखा यादवसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युकेका महासचिव राजकुम...

मित्रताको दृष्टान्त– १ः द्रोण र पान्चाल नरेश द्रुपद access_timeमाघ २९, २०७५

भरद्वाज ऋषिका छोरा द्रोण र पान्चाल नरेश पृषत्का छोरा यज्ञसेन द्रुपद एउटै गुरुकुलमा पढ्थे । यी दुईका बीच प्रगाढ मित्रता थियो । सँगै पढ्थे । सँगै अभ्यास गर्थे । सँगै खान्थे । सँगै विश्राम गर्थे । फुर्सत्मा मन खोलेर कुरा गर्थे । कुरै कुरामा एक पटक राजकुमार द्रुपदले भने,&ldq...

हामी कमिला access_timeमाघ १७, २०७५

मिलीजुली बस्न  जान्ने हामी कमिला समूहमा काम गर्ने हामी कमिला हाम्रो ठूलो परिवार, गोलो ठूलो छ जहान जति भए पनि एउटै चुल्हो छ । कतै जाँदा लामो ताँती देख्दै रमाइलो मिलीजुली काम गर्दा कामै रमाइलो सँगैसँगै खोज्दा खाँदा खानै रमाइलो आपसमा माया हुँदा मनै ...

हामी फूल access_timeमाघ १७, २०७५

बर्सातको बेला हामी फूलभरि पानी देख्छौं कल्ले भन्छ पानी होइन यो त फूल रोएको हो! जस्तो सुकै पहरामा निर्जनमा छहरामा फूलहरु रुन होइन हाँस्न मात्र फुलेका छन् ! जतिसकै सानो होस् फूल उसको पनि आफ्नो हाँसो ठूलो फूलको हाँसोदेखि ओइलाउँन जान्या छैन हामी लाला...

पौराणिक कथा: यसरी भएको थियो महाभारत काव्यको रचना access_timeमाघ १५, २०७५

महर्षि व्यास त्यति बेलाका संसारै देखेबुझेका ठूला विद्वान् थिए । एक छिन नरोकिइकन कवितामा भाषण दिन सक्थे । अनुहार कालो थियो, नदीका बीच बनेको टापुमा जन्मेका थिए । यसैले उनको नाम कृष्ण द्वैपायन थियो । उनका पिता परासर आफ्नो जमानाका नामुद ऋषि थिए । महर्षि व्यास महाभा...