केन्द्रीय संस्करण

उत्तमकुमार लिङ्थेप

लिम्बू जातिमा नयाँ (वंश) थर निर्माण र परिवर्तन access_timeमाघ ८, २०७५

नेपालको सुदूर पूर्वी पहाडका अरुण र तमोर उपत्यका क्षेत्रमा बसोबास गर्ने आदिबासी जनजातिहरु मध्ये सघन रुपमा आवाद भएको प्रमुख जाति लिम्बू हो, यसमा कुनै दुई मत छैन । धर्म, संस्कृति तथा परम्परा हेर्दा यो जाति प्रकृतिपूजक, मातृसत्तात्मक र गणवादी देखिन्छ । यतिसम्म कि आफ्नो मौलि...