केन्द्रीय संस्करण

सुनिता न्यौपाने

पृथ्वीनारायणः राष्ट्रनिर्माता कि विस्तारवादका नाइके ? access_timeपुस २७, २०७५

भनिन्छ, इतिहासका औपचारिक हरफहरु विजेताका तरवारका धारले तोकिदिएको मापदण्डका घेराभित्र मात्रै दगुरिएका हुन्छन् । विजेतालाई महिमामण्डित गर्दै तिनको देवत्वकरण गर्नु अनि प्रशंसा र प्रशस्तीमा इतिहासका अधिकांश पानाहरु खर्चिनु यस कित्ताको इतिहास लेखनको सामान्य विशेषता नै हो ।...

‘अहिलेको पाठ्यक्रमले बालबालिकाको सिर्जनशीलतालाई मारेको छ’ access_timeपुस २४, २०७५

विगत १२ वर्षदेखि अष्ट्रेलियाका बालबालिकाका लागि काम गर्दै आएका नारायण पन्थीको एकदिन दिमागमा आयो, ‘मैले परदेशमा यति काम गरिसकेको छु भने आफ्नो जन्मभूमिमा केही चिज किन नगर्ने ?’  यही विचारबाट निर्देशित भई उनी नेपालका पूर्वप्रथमिक तहको बालबालिकाको...

अब उपत्यकाका नदीमा पौडी खेल्न मिल्छ त ? access_timeपुस २१, २०७५

तपाईं पत्याउनुहुन्छ ? अब काठमाडौँकै नदी नुहाउन र कपडा धुन मिल्ने बन्दैछन् । हो, त्यसका लागि काठमाडौँका नदीमा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरेर फोहोर पानीलाई सफा बनाउने प्रक्रिया सुरु भइसकेको छ ।  ‘हामी ३०, ३१ सालमा क्याम्पस छुट्टी हुने बित्तिकै पौड...

शिक्षाविद्हरु भन्छन् : हाम्रा शिक्षकले किताब पढाउँछन् तर व्यवहार पढाउँदैनन् access_timeपुस १९, २०७५

शिक्षा भनेको सबैले स्वीकार्ने र महत्त्व दिने विषय हो । निरपेक्ष रुपमा हेर्दा शिक्षाको इतिहास राम्रो छ । विभिन्न नीति नियमहरु बनेका छन् । विद्यालय बढेका छन् । विद्यार्थी बढेका छन् । छात्राहरु बढेका छन् । सान्र्दभिकताको दृष्टिले हेर्दा देशमा बेरोजगार बढेको कारण शिक्षा गुणस्तर...

नेपालमा महिला हिंसा : आफ्नैबाट बढी पीडित access_timeमंसिर २४, २०७५

घटना १ जोरपाटीमा बस्ने हरिकला ओझा (नाम परिवर्तन) एक हप्ताअघि न्याय र सुरक्षाको माग गर्दै एउटा संस्थामा आइपुगिन् । हरिकलाको आरोप के थियो भने उनका श्रीमान्ले उनलाई पटक पटक घरेलु हिंसा र बलात्कार गरे । धामी काम गर्ने उनका श्रीमान्ले फुकफाक गर्ने क्रममा अरू महिलालाई पन...