केन्द्रीय संस्करण

जगत नेपाल

राजाले लिए सत्ता access_timeपुस १, २०७५

१ पुस, २०१७ बिहीबार । काठमाडौंमा धुम्म कुहिरो लागेको थियो, आकाश खुलेको थिएन । आईए दोस्रो वर्षमा अध्ययनरत गीतकार रत्न शमशेर थापा साइकल चढेर बिहान १० वजे त्रिचन्द्र कलेज पुगे । कक्षा सुरू नहुँदै सहपाठी नातिकाजीले भने, “प्रधानमन्त्री बीपी कोइरालाले तरूण दलको अध...

बीपीको विद्रोह : विराटनगरमा राणा फौज र मुक्ति सेनाबीच घमसान access_timeमंसिर ६, २०७५

विराटनगरमा राणा फौज र मुक्ति सेनाबीच घमसान लडाइँ चलिरहेकै थियो । सारा विराटनगर काँग्रेसको कब्जामा छ । सरकारी फौज खाली बडाहाकिम उत्तम शमशेर राणाको निवासमा मोर्चाबन्दी कसेर पसेको छ । बम बनाएर त्यसलाई उडाउने र शक्तिशाली मोर्टार प्रहार गरेर ध्वस्त बनाउने उपाय नाकाम भए...