केन्द्रीय संस्करण

विष्णु रिजाल

एकता घोषणाको एक वर्ष : आश्चर्यजनक एकताका ११ घटना access_timeअसोज १७, २०७५

काठमाडौँ– २०७४ असोज १७ गते नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा ऐतिहासिक दिनका रूपमा अङ्कित भएको छ । परस्पर पानी बाराबारको स्थितिमा रहेका दुई ठूला कम्युनिस्ट पार्टीहरूको बीचमा यति छिटै आश्चार्यजनक रूपमा एकता होला भन्ने कल्पना स्वयम् पार्टीका पनि धेरै नेताहरूले गरेक...