केन्द्रीय संस्करण

प्रकाशप्रसाद उपाध्याय

रामराजा प्रसाद सिंह : जो, गणतन्त्रका लागि ‘हजारौं मृत्यु मर्न र हजारौं जिन्दगी जिउन’ चाहन्थे access_timeभदौ २७, २०७५

पूर्वी नेपालको कोसी तटनजिकैको कोइलाडी गाउँमा राजपुत परिवारको एक बालक एकपल्ट सिकिस्त बिरामी प¥यो । डाक्टरले उपचारका लागि उसलाई भारत लैजान भन्यो ।  सम्पन्न जमिनदार परिवारको छोरोलाई उपचारार्थ भारत लैजानु कुनै महाभारत थिएन । उसलाई बिहार राज्यको दरभङ्गा न...