केन्द्रीय संस्करण

देवमान हिराचन

विदेशमा आर्जित सीप स्वदेशमा किन सदुपयोग नगर्ने ? access_timeभदौ २६, २०७५

राजनीतिक परिवर्तनसँगै नेपाल यतिबेला आर्थिक रूपान्तरणको छटपटाहटमा छ । राणातन्त्र, राजतन्त्र या पञ्चायती शासनविरुद्ध प्रजातन्त्रको लडाइँ, संविधानसभाबाट नयाँ संविधान जस्ता राजनीतिक मुद्दाहरूबाट गुज्रँदै मुलुकले समावेसी सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा छिचोलिसकेको छ । ...