केन्द्रीय संस्करण

अरुण कुमार सुवेदी

यसरी दक्षिण–पश्चिम हिन्दमहासागरको जल–पारवाहनको भू–राजनीतिमा फसेका छन् माल्दिभ्स र सिसेल्स access_timeअसोज २५, २०७५

आजको प्रस्तुितको बाँकी भागमा हामी माल्दिभ्स र सिसेल्सको बारेमा वर्णन गर्छौ ।  पहिले माल्दिभ्स बौद्ध बहुल राज्य थियो । १२ औं शताब्दीमा हिन्द महासागर क्षेत्र वरपरिका क्षेत्रहरुमा मुसलमानहरुको प्रभाव रहेको बेला त्यहाँका बौद्ध राजाले नै मुसलमान धर्म अंगिकार गरे । त्यसबेलाद...

भारतको महत्वकाङ्क्षा र त्यसलाई नियन्त्रण गर्ने अमेरिकी अस्त्र जसको द्वन्द्वले भारतीय मुद्रामा संकट निम्तायो access_timeअसोज ५, २०७५

भारतमा मोदी सत्तामा आएपछि उसको विदेश नीतिमा ठूलो ‘प्याराडाइभ सिफ्ट’ भयो । ठूलो परिवर्तन भयो । भारतको चीन नीति परिवर्तन भयो, नेपाल नीति पनि परिवर्तन भयो । साथ साथमा अमेरिका नीति पनि परिवर्तन भयो । यस पछि नै विश्व मानचित्रमा भारत आक्रामक रूपमा आएको हो ...

अमेरिकामाथि दबाब राख्न सक्ने साउदीको शक्ति access_timeभदौ २२, २०७५

साउदी अरबको शक्तिका बारेमा अघिल्लो व्याख्यानमा हामीले धार्मिक सांस्कृतिक आधारबाट चर्चा गर्‍यौं । त्यस आधारअनुसार साउदी अरबमा प्रहार हुँदा संसारभरीका डेढ अर्ब जति मुसलमान आफ्नो आस्थाको केन्द्रमा प्रहार भएको सम्झछन् ।  आज म साउदीको अर्को बलको स्रोतबारेमा बत...

स्ट्रेट अफ हरमुजको महत्व बढाउन र घटाउन इरान र साउदी अरबबीचको प्रतिस्पर्धा access_timeभदौ २०, २०७५

अस्ति हामीले स्ट्रेट हरमुजको कुरा गर्‍यौँ । त्यसमा साउदी अरब र इरानको समीकरण, खटपट र खाडी वरिपरि रहेका देशहरूको आपसी सम्बन्धको कुरा गर्‍यौं ।  त्यसका लागि एउटै एपिसोड प्रयाप्त थिएन । आज हामी त्यो व्याख्यानमा छुटेका कुरा गर्नेछौँ ।  मैले बारम्बा...

तेलमात्रै होइन, साउदी अरबको अथाह शक्तिको स्रोत अर्कै छ access_timeभदौ ७, २०७५

इरान, साउदी अरेबिया र अमेरिकाको त्रिपक्षीय सम्बन्धबाट इरान हटेपछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध भने उस्तै छ । उनीहरूले इरानमाथि दबाब दिएको छन् ।  साउदी अरबले स्थापना कालदेखि नै बहावी विचारधारा मान्दै आएको छ । बहावहरूलाई क्रिप्टो–जिउज पनि भनिन्छ...

इरानको अस्त्र ‘स्ट्रेट अफ हरमुज’ र शक्ति राष्ट्रको तानातानी access_timeभदौ ५, २०७५

आज हामी स्ट्रेट अफ हरमुज र पर्सियन खाडीका बारेमा कुरा गर्दैछौँ ।  त्यसअघि हामीले अघिल्लो व्याख्यानमा कुरा गरेको बब अल–मान्डब स्ट्रेट क्षेत्रमा पछिल्लो समय विकसित घटनाक्रमका बारेमा एक दुई कुरा थप्यौँ । हामीले अघिल्लो व्याख्यानमा जिब्बुट्टीले यूएईलाई भाडामा ...

इथियोपिया : सुखी र आधुनिक राष्ट्र कसरी विश्वको गरिब राष्ट्र बन्यो ? access_timeसाउन २३, २०७५

यसअघि बल–अल मान्डब र लाल सागरमा नियन्त्रणको होडबाजीमा एसियाली भागमा परेको असरबारे चर्चा ग¥र्यौं । अब लाल सागरको पश्चिमी किनारातर्फको असरमा ध्यान दिऊँ । बब–अल मान्डब र लाल सागरको भूराजनीतिक द्वन्द्वका कारणले पश्चिमी भागमा एसियाली राष्ट्रजस्तो एउटै दे...

के छ बब–अल माण्डबमा, जसलाई नियन्त्रण लिने प्रतिस्पर्धामा यमन बनिरहेको छ शक्तिराष्ट्रको युद्धभूमि access_timeसाउन २२, २०७५

लामो समयदेखि चोकिङ प्वाइन्टको बारेमा सम्भवतः नेपालमा कमै कुरा गर्ने पात्र मध्य म एउटा थिएँ । अघिल्ला हप्ताका केही खबरहरुले विश्व भूराजनीतिमा चोकिङ प्वाइन्टले चर्चा पाएको छ ।  पहिलो अलिकति अगाडि इरानले आफूलाई नाकाबन्दी गरियो भने ‘स्ट्रेट अफ हरमुज’मा ...

भूराजनीतिमा ऊर्जाले लामो समय प्रधान भूमिका खेल्नेछ access_timeसाउन ४, २०७५

भूराजनीतिमा समुद्री मार्गले सिर्जना गरेको द्वन्द्वको अतिरिक्त अर्को पनि द्वन्द छ– प्राकृतिक ग्यासको कारणले हुने द्वन्द्व ।  अघिल्लो हप्ता (जुलाई ११ मा) ब्रसेल्समा भएको नाटो सम्मेलनमा अमेरिकी राष्ट्रपतिले जर्मनीलाई ‘रुसको तेलमा निर्भर रहेकाले तँ उसको कुरा उ...

भू–मध्यसागरको समून्द्री मार्गः किन बन्दैछ लडाईंको केन्द्र ? access_timeसाउन ३, २०७५

भू–राजनीतिको कुरा गर्दा संसारभरी रहेका ‘चोकिङ्ग पोइन्ट’ भनिने भूरणनीतिक रूपले महत्वपूर्ण विन्दुहरूको कुराबाट शुरु गर्दा राम्रो होला । यी यस्ता विन्दुहरू हुन जसलाई ‘चोक गर्दा’ (रोक्दा) खेरी संसारका ठूल–ठूला राष्ट्रहरू: सामरिक रूपले...