केन्द्रीय संस्करण

कृष्णप्रसाद भण्डारी

ऊर्जा र पूर्वाधार, समृद्ध नेपालको आधार access_timeअसार २५, २०७५

ऐतिहासिक पृष्ठभूमि  नेपालमा प्रचुर मात्रमा उपलब्ध पानीका स्रोत, खोला, नदी, ताल तलाउ भएको कारणबाट जलविद्युत अर्थात जल ऊर्जाको महत्व बढिरहेको विदितै छ । ऊर्जाको स्रोत भन्ने वित्तिकै पानी मात्र नभएर वैकल्पिक रूपमा रहेको अथाह स्रोत गोबर, वायु ऊर्जा, सोलार, प्राकृतिक...