केन्द्रीय संस्करण

रमेशबहादुर सिंह

राष्ट्रिय सुरक्षाका आन्तरिक र बाह्य चुनौती access_timeअसार २५, २०७५

नेपालको संविधान २०७२ ले उल्लेख गरेअनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता ...