विरोध अधिकारी
सरकारले जनताको स्वास्थ, सुरक्षा, पूर्वाधार निर्माण, प्रशासनिक खर्च जस्ता कुराहरूमा खर्च गर्नका लागि व्यक्ति तथा कृत्रिम व्यक्तिहरू (सङ्घ संस्था) सँग अनिवार्य उठाउने रकमलाई कर भनिन्छ । कर सङ्कलन नगरी देश सञ्चालन गर्नु असम्भव कुरा हो । विश्वका जुनसुकै देशका जनताहरूले कर तिरिरहे...
करिब छ महिना अगाडि नेपाल बैङ्कर एसोसिएसनले बचतमा ८ प्रतिशत र मुद्दतीमा ११ प्रतिशतभन्दा माथि नजाने निर्णय ग¥यो । एनआईसी एसिया बैङ्कले सो सहमतिको उल्लङ्घन गर्दै तोकिएको भन्दा बढी ब्याजदर प्रकाशित ग-यो । यही सहमति उल्लङ्घन भएको भन्दै उक्त बैङ्कसँग अन्य बैङ्कहरूले अन्तर बै...
लामो राजनीतिक सङ्क्रमणपछि नेपालले स्थिर सरकार प्राप्त गरेको छ । लामो समयको प्रतीक्षापछि नेपाली जनताले स्थानीय तह, प्रदेश तह तथा केन्द्रीय तहमा सरकार पाएको छ । जनताले यो सरकारसँग राजनीतिक सङ्क्रमणको अन्त्यसँगै उच्च आर्थिक वृद्धिको साथमा आर्थिक, सामाजिक परिवर्तनको आशा राखेक...