केन्द्रीय संस्करण

रमेश भट्टराई ‘सहृदयी’

विकास र समृद्धिमा लम्कने मार्ग access_timeकात्तिक २९, २०७५

संविधान र विगत      हिजोकै इतिहासतिर नियाल्दा लामो प्रतीक्षाको घडीपछि विभिन्न प्राकृतिक विपत, सङ्क्रमणकालीन चुनौतीका बीचमा देशले जनमुखी संविधान पायो । आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थालाई जनमुखी धारमा राखेर संविधान कोरिएको छ । मुलुक आज विकेन्द्...

स्वतन्त्रताको जगमा समृद्धिको आशा access_timeकात्तिक ९, २०७५

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रसँगै सङ्घीय व्यवस्थासम्ममा हाम्रो देशले परिवर्तनका विभिन्न खाले हिंसात्मक र शान्तिमय सफलताका इतिहासलाई रच्दै आएको छ । विकासका लागि सिद्धान्तका लामा–लामा आशावादी ठेलीमा सपनाका दरबार बने । हिजोको सङ्क्रमणकालीन भयावह र आजको सङ्क्रमणको घाउला...

परिवर्तनसँग विरोधाभास र जनअपेक्षा access_timeभदौ २६, २०७५

 द्रुत परिवर्तनकारी सोचले छलाङ मार्दा जनतामा विगत र वर्तमानसँगको विरोधाभास छ । बुद्ध र हिटलरको अमिल्दो द्वन्द्वसँग माक्सवादी क्रान्तिकारिता या त साम्यवादसँग रामको आदर्श रामराज्यको सङ्गम केवल स्वार्थ र भ्रष्टाचारले विरोधाभास लाग्छन् । नयाँपनको आभास नपाएका र पाएर पनि थाह...

सरकार जस पाउने कार्य गर ! access_timeसाउन २७, २०७५

मुलुक सङ्घीय गणतान्त्रिक धारमा विकसित भइरहँदा संविधान कार्यान्वयनका विषयसँग लामो सङ्क्रमणकालीन घाउमा मलम लगाउने कुरा अबको चासो र चर्चाका विषय हुन् । अब हिजोका घोषणापत्र र वचनबद्धतालाई साकार तुल्याउनु छ । वास्तवमा मुलुक समृद्ध र सुशासनको धारमा लम्किन्छ भन्ने जनअपेक्षा हो...

भाषामा भुत्ते नियम ! access_timeसाउन १०, २०७५

अन्योल र दम्भ     एकजना कक्षा आठमा अध्ययनरत विद्यार्थीसँग उनले आफ्नो नाममा ‘पुजा’ लेखेकाले ‘पूजा’ शब्द शुद्ध हुन्छ भन्ने कुरा गरेँ । उनले आफ्नो जन्मदर्ता देखाएर भनिन्, ‘मेरो नाम यही सही हो ।’ मान्छेकै नाममा ह्रस्व &lsq...

जुँगाको लडाइँ कि समृद्धि ? access_timeसाउन ४, २०७५

प्रतिबद्धता     सत्तासीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले नेपालको राजनीतिमा एउटा नवीन इतिहासलाई सम्भव गराएर देखाएकै हो । ‘नेकपा कम्न्युस्ट पार्टी’ले ‘एकतामा बल हुन्छ’ भन्ने उक्तिलाई सार्थक तुल्याउँदा जनताले अवसरक...

एसईई नतिजा र विद्यार्थी मनोविज्ञान access_timeअसार १९, २०७५

नतिजा मनोविज्ञान माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको चहलपहलले कलिला भाइबहिनीमा सकारात्मक तथा नकारात्मक दुवै खाले सोचलाई मलजल गराएको छ । मुलुकभरि कतै नसोचेको नतिजा त कतै राम्रा विद्यार्थीले समेत तल्लो स्तरको नतिजा प्राप्त गरेका कारण अनेकौँ अड्कलबाजी भ...

पर्यटन विकासमा मनोविज्ञान access_timeअसार १३, २०७५

नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताले पर्यटन विकासको सम्भाव्यतालाई छातीमा लुकाएको छ । प्राकृतिक सौगातले नेपालीको भविष्यलाई कायापलट गराउने सम्भावना मुलुकका कुनाकाप्चामा त्यसै लुकिरहेका लाग्छन् । छाँगा, छहरा, झरना, ताल तलैया, मठ मन्दिर, कृषि विकासका क्षेत्र,...

वैदेशिक रोजगारीमा : ठगी र वेदना access_timeजेठ ३०, २०७५

सरकारको २०७५/०७६ को नीति तथा कार्यक्रमले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् युवा स्वरोजगारको सपना तुनेको छ । आगामी पाँच वर्षभित्र नेपाली युवाले कामकै लागि भनेर विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने अभीष्ट उक्त सरकारको नीतिमा उल्लेख गरिएको छ । तर विरोधाभाष छ...

मोदी, नाकाबन्दी र गान्धीवाद access_timeबैशाख ३१, २०७५

    आफ्नै कार्यकालमा तीन पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सफताका बारेमा चर्चा भए । नेपालका प्रधानमन्त्रीले राजकीय भ्रमण गरेलगत्तै मोदी नेपाल आए । रेल, पानी जहाज, जलस्रोत लगायतका विषयमा भारतमा सहयोगका कुरा भए भने नेपाली धर्तीमा...

के नेपालमै रेल चढ्न पाइएला त ? access_timeबैशाख १६, २०७५

इतिहास रच्ने अवसर     वाम सरकार बनेसँगै दुवै छिमेकी मुलुकसँग हातेमालो गर्दै नेपालले विकासका लगामचित्रमा रेल्वे सेवा विस्तारका सपनालाई उन्न थालेको छ । नेपालीहरूलाई लाग्दै छ– साँच्चै नेपालमा गुडेको रेल चढेरै मर्न पाइएला त ? भारत भ्रमणमा प्रधान...

शिक्षा, बेरोजगारी र राजनीतिक बेथिति access_timeबैशाख १४, २०७५

गुणस्तर र विभेदकारी वर्गीयता आजभोलि बल्ल सरकारले शिक्षामा चासो दिन थालेका सकारात्मक पक्ष छन् । वास्तवमा शिक्षा नै देश विकासको दर्बिलो आधार हो । कला र विज्ञानको संयुक्त गुणले सम्पन्न व्यक्ति मात्र असल र कुशल शिक्षक बन्न सक्छ । एउटाको दिमागमा भरिएको ज्ञानलाई अर्काको दिमागम...

प्राणी अधिकार, साकाहार र स्वस्थता access_timeचैत १४, २०७४

    यो मेरो विचारको केही अंश अन्नपूर्ण दैनिकमा प्रकाशित भइसकेको छ । तर मैले समाजका प्रत्येक व्यक्तिसामु यो भावना पस्कन चाहेको छु । यसमा मेरो कुनै स्वार्थ छैन । प्राणी अधिकार हनन् भइरहेका आजका अमानवीय क्रुरतालाई अलिकति केलाएर यो थप विचार पस्केको छु । आशा छ,...

नेपालीको प्रश्नपत्रमा त्रुटि access_timeचैत ११, २०७४

    कक्षा ८ अन्तर्गत आधारभूत तह परीक्षालाई जिल्ला स्तरीय परीक्षाको रूपबाट पनि बुझ्दै आइएको छ । शिक्षा ऐनको आठौँ संशोधनपछि कक्षा ११ र १२ सम्मलाई नै विद्यालय तहमा गाभिएकाले कक्षा ८ सम्मलाई भने आधारभूत तहका रूपमा मानिएको छ । नेपालभरि सञ्चालन भइरहेको माध्यम...

देश, सङ्कीर्णता र विकासको पोयो access_timeफागुन २१, २०७४

विगत र आज प्रतीक्षाको लामो घडीपछि जनताले संविधान पाए । आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थालाई जनमुखी धारमा राखेर संविधान बनेको छ । यो पनि सत्य हो, जनताको चाहना जे हो त्योभन्दा फरक त कुनै पार्टीका नेताहरूको अवश्य पनि छैन । सन् १९४८ बाट नेपालमा लिखित संविधानको इतिहास...

समुन्नत नेपाल निर्माणमा भौतिक–विज्ञानको प्रयोग access_timeमाघ १४, २०७४

भौतिकवादी चिन्तन अनुसार अणु, परमाणु र पदार्थबाटै विश्वको चेतनशक्ति र अचेतन शक्तिनिर्मित छ । मानिसमा पनि हाइड्रोजन, अक्सिजन, फोस्फरस, नाइट्रोजन जस्ता तŒव समाहित हुन्छ । जीवकोषको अनुसन्धान, जीवावशेष, क्रमोजोमलगायतका कुरादेखि चाप, बल, ग्याँस निर्माण– सबै कुरा...

जनमतको कदर : विकासको लहर access_timeमाघ १०, २०७४

दिगो र पारदर्शी विकासमा एकता     सबै जनताको एउटै अपेक्षा मुलुकको समृद्धि र विकास हो । एकले अर्कोलाई आरोप प्रत्यारोप लगाइनु मात्र भोटलाई आफ्नो पक्षमा पार्ने पुरानो पद्धति थियो तर यो शक्ति एकीकरणले झिना अल्झनलाई चिर्न सक्छ, यो सकारात्मक कार्य हो । संविधान...

पृथ्वीनारायण : दूरदर्शी अर्थशास्त्री access_timeपुस २७, २०७४

    गोर्खाका राजा नरभूपाल शाहकी माहिली रानी कौशल्यावतीपट्टिका पाँच सन्तानमध्येका जेठा छोरा पृथ्वीनारायण शाहले वि.सं. १७७९ पौष २७ गते (इ.सं. ७ जनवरी १७२३) यो धर्तीको उज्यालोलाई देखे । सात महिनामै जन्मनुसँग निकै किंवदन्तीहरूलाई यदाकदा पढ्न पाइन्छ, बूढ...

सर्वसाधारणका लागि शिक्षा फलामको चिउरा access_timeपुस २३, २०७४

    भर्खरै विवाह गरी पठाएकी छोरीलाई मैतालु लिन आउँदा बाबाले सोधेछन्– “छोरी नयाँ जीवनको सुरुवात गरेको घर कस्तो बस्दै छ त ?” छोरीले भनिछन्– “कडा ठाउँमा हातको कुहिनो मज्जाले ठोक्किएर हुरुक्कै भएजस्तो बाबा ।” अनि बाध्यता...

द्वन्द्वका पीडा, परिवर्तन र मानवताको आशा access_timeपुस २, २०७४

छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखेर विगत पाँच वर्षदेखि वीर अस्पतालको शøयामा अनसन बसेका गङ्गामाया र नन्दलाल दम्पत्तिमा नन्दलालको मृत्युपश्चात् लास उठेको छैन । आमा गङ्गामाया शोक र पीडाको घाउ बोकेर कसरी बाँचेकी होलिन् ? देशले सङ्क्रणकालीन परिवर्तनका बाटाम...